
Lnp
Pes
Srbpu
Rgp1
Unsku
Rgp
sbs
Ggp
Djs
Sgr
cjs
pku
Gfs
Pbu
दाङ । राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया स्थित गोरखा आइडल स्कूलको आयोजनामा विद्यालयका अभिभावकहरुलाई शनिबार एक दिने प्रशिक्षण कार्यक्रम प्रदान गरिएको छ। विद्यालय कार्यसमितिका सदस्य लोकमान रिजालको सभापतित्व तर प्रिन्सिपल बसन्त पुनको सञ्चालनमा भएकोे प्रशिक्षणमा खगेन्द्रपदमा ट्रेनिङ एण्ड काउन्सिलिङ सेन्टर काठमान्डौंका प्रबंधक निर्देशक पुरुषत्तम गौतमले प्रशिक्षण दिनू भएको थियो। विद्यालयका छात्रछात्राहरुको गुणस्तरीय शिक्षा, अनुशासन […]
धनगढी । धनगढीमा लागुऔषध सहित तीन जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १ बालुवाघाटबाट नाईट्राभेट १० ट्याब्लेट र पारासिटामोल १२ ट्याब्लेटसहित धनगढी–४ का १९ वर्षीय दिपेश चौधरीसहित तीन जनालाई शुक्रवार प्रहरीले पक्राउ गरेको हो। त्यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले उनीहरुको साथबाट लागुऔषध फेलापारी तीनै जनालाई पक्राउ गरेको जनाएको छ। […]
दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा एसपी वीर बहादुर ओली आएदेखि अनुशासनहीन काम गर्ने,आदेश नमान्ने,नागरिकलाई दुख दिने जस्ता कार्य गर्नेहरु २८ जना प्रहरीहरु कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार चालु आर्थिक वर्षको असारमसान्तसम्म जिल्ला प्रहरी कार्यालय दाङ,ईलाका प्रहरी कार्यालय,वडा प्रहरी कार्यालय,अस्थायी प्रहरी पोस्टगरि जिल्लाभरबाट २८ जना प्रहरीहरु कारबाहीमा परेका हुन् । त्यस्तै […]
दाङ । रोल्पामा चट्याङ लागेर एक जना वडा सदस्यको निधन भएको छ । चट्याङमा परेर सुनछहरी गाउँपालिका वडा नम्बर ३ रोल्पाका दिलबहादुर घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए । मृतक घर्ती मगर आफ्नो कान्छो भाईको घरमा सुतेको बेला चट्याङमा परेको प्रहरीले जनाएको छ । वडा सदस्य घर्ती […]
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद करिब एक क्विन्टल सुन प्रकरणबारे विस्तृत अध्ययन गर्न राजस्व अनुसन्धान विभागले छुट्टै समिति गठन गरेको छ । मंगलबार त्रिभुवन विमानस्थल कार्गो भवन अघि बरामद सुनबारे विस्तृत अनुसन्धान गर्न राजस्वले अनुसन्धान अधिकृत तोकेको हो । विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार राजस्व र प्रसाशनका निर्देशकहरुसहितको चार सदस्यीय अनुसन्धान अधिकृत तोकिएको हो […]
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने सिक्रहवा साेतामा आज घाइते अवस्थामा रहेको घडियाल गोही भेटिएको छ । सोतामा माछा मार्न गएका बालबालिकाले देखेर स्थानीयलाई खबर गरेका थिए । स्थानीयले सिक्रहवा सोतामा घडियाल गोहीदेखेपछि सब डिभिजन वन कार्यालय गढवालाई जानकारी दिएका थिए । घडियाल गोहीको टाउकाेमा चाेट लागेकाे छ […]
काठमाडौं । बिना जाँच करिब एक सय केजी सुन बाहिरिएपछि भन्सार विभागले छानबिन समिति गठन गरेको छ । भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो । त्यस्तै समितिलाई छानबिन गरी पाँच दिनभित्र आवश्यक प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । करिब एक सय केजी सुन भन्सार विभागको कार्यक्षेत्रबाट […]
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भएको एक अर्ब रुपैयाँ बढीको सुन बरामद प्रकरणमा संलग्न सबै कर्मचारीलाई निलम्बनको तयारी गरिएको छ । भन्सार विभागले उक्त प्रकरणको छानबिनको प्रारम्भिक चरणमा सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको स्रोतले जनाएको छ । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर […]
काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजेर १ मिनेटमा बस्ने संसद् सचिवालयले जनाएको छ। यसअघि, गत आइतबार बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो । सोमवार दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी निर्धारित बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो। त्यस्तै आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको […]
रोल्पा । पत्रकार तथा समासेबी नवराज रानाले जन्मदिनको अबसरमा बिरामीलाई आर्थिक रकम सहयोग गरेका छन् । रोल्पा नगरपालिका वडा नम्बर १० धबाङमा बस्ने मुना घर्ती मगरलाई बुधबार १००५ रुपैया सहयोग गरेका हुन् । मैले याे सानाे रकम मेरो क्षेमताले एउटा उदाहरणका लागि मात्र सहयोग गरेको हु , होटल तथा रेस्टुरामा ठुलो रकम खर्च गर्ने अरुले […]