सागर थापा/सिधा-पत्र क्राइम बिट प्रमुख बुधबार, साउन ०३, २०८०

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेले आर्थिक बर्ष २०७९/०८० को असार मसान्तसम्ममा ४३ हजार ८ सय ३८ वटा सवारी साधनलाई कारबाही गरि २ करोड बढि राजस्व संकलन गरेको छ ।

गत आर्थिक बर्षमा सवारी साधनलाई कारबाहीबाट मात्र २ करोड ६१ लाख ९७ हजार राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिनुभएको छ ।

बाँके जिल्ला ट्राफिक प्रहरी कार्यालयले राजस्व भन्दा पनि बढी जनचेतनाका कामहरुलाई संगसंगै अगाडी बढाईरहेको समेत बाँके ट्राफिक प्रमुख सुनारले जानकारी दिनु भयो । पहिले र अहिलेको ९ महिनामा उथ्ने राजस्व ४ महिनाको तुलनामा पछिल्लो समय सडक दुर्घटना दिनप्रतिदिन बढ्दै गैइरहेको दिनदिनै तपाईं हामीले सुन्न अनि देख्न पाएका छौ।

पहिले पहिले नेपालगन्ज कोहलपुर सडकखण्ड सानो र साघुरो थियो सवारीसाधन चालक अनि पैदल यात्रु सबै सचेत बनेर हिढ्ने गर्थे अहिले बाटो चौडा र फराकिलो बन्दै गएको छ तर पनि सवारीसाधन चालक अनि तपाईं हाम्रै लापरबाहीले दिनप्रतिदिन दुर्घटना निम्तिरहेको यसबाट हामी बच्न ट्राफिक नियमको पालाना गर्न हामी सबैमा अनुरोध गर्नुभएको छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]