
Unsku
Rgp
Djs
Sgr
Ggp
cjs
Rgp1
pku
Gfs
Pes
Srbpu
Pbu
Lnp
sbs
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले आर्थिक बर्षको सुरुवात संगै लागु गर्न लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लले जानकारी दिनु भएको छ । ट्राफिक प्रहरीले भ्वाइलेन्स रेकर्ड सिस्टमबाट राजश्व बुझाउन सकिने छ उहाँले बताउनु भयो । दाङ जिल्लामा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ अस्थायी ट्राफिक प्रहरी पोष्ट […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को कुल बजेटको ८७ प्रतिशत बजेट खर्च गरेको छ । भने १३ प्रतिशत बजेट नआउँदा खर्च हुन नसकेको हो । कुल ७२ करोड २२ लाख २४ हजार बजेट मध्ये ८७ प्रतिशत अर्थात ६२ करोड ७३ लाख ४२ हजार ६ सय ४७ रूपैयाँ बजेट खर्च गरेको छ । […]
नुवाकोट । च्वाडि पब्लिक माध्यमिक विद्यालय बिदुुर-५ च्वाडि माझिटार नुवाकोट बाट २०७९ सालमा एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान,शुभकामना तथा स्वागत कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवराज खनालकाे सभाध्यक्षतामा विविध कार्यक्रम सहित सम्पन्न भएको भएको छ । च्वाडि माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापक तथा शिक्षाविद् राम प्रशाद जाेशि काे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा एसईई परिक्षामा उत्तिर्ण […]
दाङ । नेपाल,अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा ) दाङ शाखाद्वारा राप्ती गाउँपालिका गढवा गाउँपालिका र सितगंगा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुका लागी आयोजित एकदिने अंग्रेजी विषयको विषयगत तथा प्रबिधि मैत्री कार्यशाला शनिवार होटल पौवामा सम्पन्न भएको छ । अंग्रेजी भाषा शिक्षक संघ दाङका अध्यक्ष तुल्सिराम डाँगीको सभापतित्व तथा राप्ती गाउँपालिका शिक्षा युबा तथा […]
दाङ । देउखुरीमा ४ वटा बचत तथा ऋण सहकारी संस्थाहरु एकिकरण भएर बनेको देउखुरी बचत तथा ऋण सहकारी संस्थामा मुद्दा परेपछि तीन वटा सहकारी संस्थाहरुले अलग अलग कारोबार सुरु गरेका छन् । कानुनी रुपमा देउखुरी बचत तथा ऋण सहकारी संस्थालाई बदर गरि अलग अलग संस्था सञ्चालन गर्न साविकको महाप्रभु बचत तथा ऋण सहकारी संस्था बाधक […]
दाङ । घोराही उपमहानगर पालिकाको एक आधारभूत विद्यालयमा विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान दिन बिज्ञान पार्क निर्माणको थालनी गरिएकोछ। घोराही उपमहानगरपालिका वडा नम्बर १ सिमलतारा आधाभूत विद्यालयमा बिज्ञानसंग सम्बन्धित विभिन्न सामाग्रीहरु राखी बिज्ञान पार्कको निर्माण कार्य अगाडि बढाइएको हो । उक्त पार्क भित्र उत्तोलकको ज्ञान दिन ढिक्की,घिर्नीको ज्ञान दिन कुवामा पानी तान्ने घिर्नी,फूलको जीवन चक्र लगायतका संरचना […]
झापा । झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ टुनुकी ५५ वर्षीया सिला बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खेतमा काम गर्न गएकी उनी घरमा फर्किएर चार्जमा रहेको मोवाइलको फोन उठाउदा करेन्ट लागेको हो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनगढी । नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) खारेज गरिएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भरत बोहराले कञ्चनपुरको बेलौरीमा होटल सञ्चालकमाथि आरआइटीमा कार्यरत प्रहरीले आक्रमण गरेको आरोप लागेपछि दरबन्दी फिर्ता गर्दै आरआइटी खारेज गरेका हुुन् । बोहराले दरबन्दी फिर्ता गर्दै प्रदेश अनुसन्धान समूहका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक केशवराज […]
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले एकसाथ ठूलो संख्यामा सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपीहरुको सरुवा तथा केहीको काज सरुवा गरेको छ । प्रधान कार्यालय हलचाेकका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको बिहीबारको निर्णयानुसार १ सय ६१ जना डिएसपीको सरुवा र १९ जना डिएसपीको काज सरुवा गरेको हो।
कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा लागुऔषधसहित एक जना बहालवाला वडा सचिवसहित २ जना पक्राउ परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका–५ मदनटोलका २८ वर्षीय कृष्ण प्रसाद बडु र पुनर्वास ‘घ’ गाँउका २७ वर्षीय असिम थापा लागुऔषधसहित पक्राउ परेका छन् । बडु पुनर्वास नगरपालिका– १० मा कार्यरत सहायक वडा सचिव समेत हुन। उनीहरुको साथबाट ५४० मिलिग्राम लागुऔषध फेला पारेको […]