Sidha Patra मंगलबार, साउन ०२, २०८०

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रगन्ना कुलाे खन्ने नाममा अनिमितता सार्वजनिक भएपछी सत्य तथ्य छानबिनकाे माग राख्दै राप्ती गाउँपालिकाकाे मुल गेटमा धर्ना दिएको छ ।

राप्ती गाउँपालिकाकाे मुल गेटमा मंगलबार बिहान ९:३० देखि१०:३० बजेसम्म एक घण्टा भ्रष्टाचारीलाई कार्वाहीकाे माग गर्दै दबाब मुलक कार्यक्रम गरिएको हो ।

राप्ती गाउँपालिकाका संयाेजक दाेर्ण जिसीकाे अध्यक्षतामा भएकाे दबाब मुलक कार्यक्रममा भ्रष्टाचार गर्न पाईदैन,दाङमा भष्ट्राचारीलाई निषेध, नदीजन्य पदार्थको चाेरी बन्द गर जस्ता प्लेकार्ड बोकेर कार्यक्रममा बिराेध गरेका थिए ।

गत महिना प्रगन्ना कुलाे खन्ने नाममा अनिमितता सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि रास्वपाले सत्य तथ्यकाे माग राखी बिराेध गर्दै आइरएकाे छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]