
Sds
Pbu
Gisld
Rbs
Anm
mbd
Mbdvs
Gmk
Ksm

Ssm
Sbs
Pvg
Rsb
Bbu
Ggd
Vor
Asm
Gst
Hal
Tsm
Ksm
Rgu
Bbbpu
Wsp
nsb
Rgs
Sls
Rgu

Jmb
Rpp
Rmb
Jmb
Pls
Bml
Mks
Syp
Abd
Ptm
Gsb
bbt
sab
दाङ । रोल्पामा चट्याङ लागेर एक जना वडा सदस्यको निधन भएको छ । चट्याङमा परेर सुनछहरी गाउँपालिका वडा नम्बर ३ रोल्पाका दिलबहादुर घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए ।
मृतक घर्ती मगर आफ्नो कान्छो भाईको घरमा सुतेको बेला चट्याङमा परेको प्रहरीले जनाएको छ । वडा सदस्य घर्ती मगर नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट निर्वाचित भएका थ त्यस्तै सुनछहरी गाउँपालिका वडा नम्बर २ मा परेको चट्याङमा परेर एक वृद्ध महिला र अर्का बालक समेत घाइते भएको प्रहरीले जनाएको छ ।
