
Pbu
Sds
mbd
Rbs
Mbdvs
Gisld

Pvg
Vor
Rgs
Sls
Rgu
nsb
Sbs
Bbbpu
Bbu
Wsp
Ssm
Rsb
Gst
Ksm
Hal
Asm
Ggd
Tsm
Rgu

Abd
Ptm
Jmb
Pls
Rmb
sab
Gsb
bbt
Syp
Bml
Mks
Rpp
Jmb
दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा एसपी वीर बहादुर ओली आएदेखि अनुशासनहीन काम गर्ने,आदेश नमान्ने,नागरिकलाई दुख दिने जस्ता कार्य गर्नेहरु २८ जना प्रहरीहरु कारबाहीमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार चालु आर्थिक वर्षको असारमसान्तसम्म जिल्ला प्रहरी कार्यालय दाङ,ईलाका प्रहरी कार्यालय,वडा प्रहरी कार्यालय,अस्थायी प्रहरी पोस्टगरि जिल्लाभरबाट २८ जना प्रहरीहरु कारबाहीमा परेका हुन् ।
त्यस्तै कारबाही पर्नेहरुमा महिला र पुरुष गरि प्रहरी जवान सहायक हवलदार,वरिष्ठ हवलदार असई, सई,वरिष्ठ सई गरि बठठाईस जना रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी ओलीले जानकारी दिनु भयो ।
