
Sgr
Srbpu
Rgp1
Ggp
Unsku
pku
sbs
cjs
Pes
Lnp
Rgp
Pbu
Djs
Gfs

Ggd
Pvg
Bbu
Rgs
Rsb
Ssm
Wsp
Bbbpu
Rgu
Sls
Tsm
Ksm
Rgu
Sbs
Gst
Hal
Vor
Asm
nsb

Jmb
bbt
Gsb
Bml
Rpp
Rmb
Ptm
Syp
Abd
Pls
sab
Mks
Jmb
काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजेर १ मिनेटमा बस्ने संसद् सचिवालयले जनाएको छ।
यसअघि, गत आइतबार बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो । सोमवार दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी निर्धारित बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो।
त्यस्तै आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने र उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
