
Unsku
Srbpu
Djs
Pes
pku
Rgp
Rgp1
Pbu
Gfs
Ggp
cjs
sbs
Sgr
Lnp
प्युठान। प्युठान जिल्लामा सर्पदंश उपचार केन्द्र संचालनमा आएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका -९ लामाचौरमा स्थापित सर्पदंश केन्द्र शनिबारदेखि सञ्चालनमा ल्याइएको हो। कुल ६६ लाख ५० हजार रुपियाँको लागतमा सञ्चालनमा ल्याएको सर्पदंश उपचार केन्द्रको आईतवार एक समारोहका बिच प्रदेश सासंद तुल्सिराम शर्माले उद्घाटन गरेका हुन । नगर प्रमुख टेकप्रसाद भण्डारीले नेपाली सेनाको प्राविधिक सहयोग र […]
दाङ । राष्ट्रिय थारू कलाकार मञ्च जिल्ला कार्यसमिति दाङको अध्यक्षमा राजेन्द्र चौधरी सर्वसम्मत निर्वाचित भएका छन् । शनिवार दाङको घोराहीमा आयोजित मञ्चको तेस्रो जिल्ला अधिवेशनबाट चौधरी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । चौधरीकै अध्यक्षतामा ४ सदस्य पछि थप गर्ने गरि २१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ । जस अनुसार उपाध्यक्षमा बसन्ती चौधरी र […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ स्तरीय बोकाकप फुटबल प्रतियोगिताको उपाधी नवजागरण क्लब कप्तानगञ्जले उचालेको छ । नवजागरण क्लबले आयोजक चन्द्रज्योती क्लबलाई २-१ गोलको अन्तरले हराएको हो । खेलको १५ औँ मिनेटमै चन्द्रज्योतीले गोलको सुरुवात गरेको थियो । लगत्तै दवावमा नपरी नवजागरणले ३० औँ मिनेटमा गोल फर्कायो । पहिलो ईनिङ्स १-१ गोल बराबरीमा […]
काठमाडौं । आजदेखि सोह्र श्राद्ध सुरु भएको छ । पितृहरुको उद्दारका लागि अधिकांसले आफ्नै घरमा र कसै कसैले तिर्थस्थलमा समेत गएर श्राद्धकर्म गरि पितृहरुको सम्झना गर्ने गरिन्छ । हिन्दु धर्म अनुसार प्रतिपदा तिथीदेखि दशैं सुरु हुने जमरे औंसीसम्मको १५ दिन पितृहरुलाई सम्झने गरिन्छ । यस १५ दिनभित्र आफ्ना दिवंगत आफन्तको पुण्यतिथीमा चोखोनितो गरी महालय श्राद्धगरि […]
दाङ । सल्यान जिल्लाको तिर्पोलेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सल्यानको छत्रेश्वरी गाउँपालिका ५ तिर्पोलेको भित्री कच्ची सडकखण्डमा शुक्रबार भएको जीप दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको हो । यस्तै मृत्यु हुनेमा शारदा नगरपालिका वडा नम्बर १५ बरलाकी ४५ वर्षीया मुना सेजवाल र शारदा नगरपालिका – १२ तिमिलेकी ७६ […]
दाङ । देउखुरी स्थित राप्ती नदीमा प्यूठानका एक वृद्धको शव फेला परेको छ । प्युठान नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष ६३ को भोजराज पौडेलको शव शुक्रवार दिउँसो करिव ३ः ३० बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर ३ खुरुरीया स्थित झुलुङ्गे पुल नजिक राप्ती नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । […]
काठमाडौं । आपराधिक विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसी आज पक्राउ परेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले बताउनु भयो । रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वास घातको कसुरमा किटानी जाहेरी दिएका थिए । उनलाई भक्तपुरको साँगाबाट साँझ साढे ५ बजे […]
दाङ । देउखुरी स्थित राप्ती नदीमा माछा मार्ने क्रममा बगेर एक युवा वेपत्ता भएका छन् । राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीया निवासी ३७ वर्षिय रामचरण चाैधरी शुक्रबार दिउँसो करिव २ बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर ३ स्थित लामो झुलुङ्गेपुलदेखि ५/७ सय मिटर पश्चिम राप्ती नदीमा जालले माछा मार्ने क्रममा बगेर वेपत्ता भएको राप्ती […]
काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा शुक्रबार पनि डाक्टरहरूले प्रदर्शन गरेका छन् । कार्यस्थलमा सुरक्षाको माग गर्दै उनीहरुले नयाँबानेश्वर-माइतीघर सडकमा बसेरै प्रदर्शन गरेका हुन् । त्यस्तै डाक्टरहरु माइतीघरबाट नयाँबानेश्वर चोकसम्म अएर सडकमै बसेर प्रदर्शन जारी राखेका छन् । उनीहरूले डाक्टरमाथिको कुटपिट बन्द गर, ‘प्रजनन् सम्बन्धी डाक्टरको जीवनको रक्षा गर’का नारा उनीहरूले सडकमै लगाएका छन् । यस्तै अस्पतालहरुमा […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकार रहनु देशका लागि दुर्भाग्य भएको बताएका छन् । तर कांग्रेस कुन संसारमा छ भन्ने थाहा नभएका कारण विकल्प पनि नदेखिएको उनले बताए । शुक्रबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गठबन्धन सरकार नचलेको बताए । सरकार अपराधीको संरक्षकको रुपमा देखिएको भन्दै उनले भने, ‘यो सरकार […]