
Ddhbs
syysr
Ratbs
gms
Nssbus7
Jsbus
Pbu
Csbus
Bksbus5
Amb
Syees
Ssbus
Rbs
dsbus
Gsl
Gsbus

Wsp
Bbbpu
nsb
Gst
Rgu
Asm
Bbu
Rgu
Rgs
Sbs
Ksm
Rsb
Tsm
Hal
Sls
Vor
Ssm
Pvg
Ggd

Bml
Jmb
Pls
Gsb
Jmb
Rmb
Abd
Syp
Mks
sab
Ptm
Rpp
bbt
दाङ । राष्ट्रिय थारू कलाकार मञ्च जिल्ला कार्यसमिति दाङको अध्यक्षमा राजेन्द्र चौधरी सर्वसम्मत निर्वाचित भएका छन् ।
शनिवार दाङको घोराहीमा आयोजित मञ्चको तेस्रो जिल्ला अधिवेशनबाट चौधरी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । चौधरीकै अध्यक्षतामा ४ सदस्य पछि थप गर्ने गरि २१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ ।
जस अनुसार उपाध्यक्षमा बसन्ती चौधरी र इन्द्र चौधरी, महासचिवमा श्रीनारायण चौधरी, सचिवमा रचना चौधरी र कोषाध्यक्षमा देवीराम चौधरी सर्वसम्मत चयन भएका छन् । त्यसैगरि मञ्चको सदस्यहरुमा दोषहरण चौधरी, नरेन्द्र चौधरी, ममता चौधरी,पुष्पा चौधरी,बुझौना चौधरी, महेश चौधरी, अपेक्षा चौधरी,विरु चैधरी,पार्वता चौधरी,सिमा चौधरी र प्रेम चौधरी सर्वसम्मत चयन भएका छन् ।
