
Djs
Rgp
pku
Rgp1
Pes
Pbu
Gfs
Lnp
Unsku
cjs
Ggp
Srbpu
Sgr
sbs

Ksm
Rgu
Rgu
Pvg
Hal
Asm
Bbbpu
Bbu
Tsm
Ggd
Sbs
Vor
Rgs
Rsb
Gst
nsb
Wsp
Ssm
Sls

Abd
Jmb
Rpp
Ptm
Jmb
sab
bbt
Mks
Bml
Gsb
Syp
Rmb
Pls
काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा शुक्रबार पनि डाक्टरहरूले प्रदर्शन गरेका छन् । कार्यस्थलमा सुरक्षाको माग गर्दै उनीहरुले नयाँबानेश्वर-माइतीघर सडकमा बसेरै प्रदर्शन गरेका हुन् ।
त्यस्तै डाक्टरहरु माइतीघरबाट नयाँबानेश्वर चोकसम्म अएर सडकमै बसेर प्रदर्शन जारी राखेका छन् । उनीहरूले डाक्टरमाथिको कुटपिट बन्द गर, ‘प्रजनन् सम्बन्धी डाक्टरको जीवनको रक्षा गर’का नारा उनीहरूले सडकमै लगाएका छन् ।
यस्तै अस्पतालहरुमा चिकित्सकहरुमाथि हातपात हुन थालेपछि आवासीय चिकित्सकहले केही दिनयता काठमाडौंमा विरोध प्रदर्शन गर्दै आएका छन् । बीच सडकमै विरोध प्रदर्शन गर्दा यातायात आवागमन प्रभावित हुने गरेको छ ।
