
Pbu
pku
sbs
Unsku
Pes
Gfs
Ggp
Rgp1
Sgr
Djs
Lnp
Srbpu
Rgp
cjs
दाङ । देउखुरीको लमहीमा गुरुकुल एकेडमीको भवन शिलान्यास गरिएको छ । आउने शैक्षिक सत्रदेखि कक्षा ९ सम्म पढाई सञ्चालन गर्ने उद्देश्यका साथ बिहीबार दाङको लमहीमा गुरुकुल एकेडमीले विद्यालय भवन बनाउन थालेको हो । लमही नगरपालिका वडा नम्बर ५ स्थित गोरक्ष रत्ननाथ मन्दिर क्षेत्रको ३० कट्ठा जग्गामा विद्यालय भवन बनाउन थालिएको छ । विद्यालय सञ्चालक समितिका […]
कपिलवस्तु । कपिलवस्तु जिल्लामा मुस्लिम समुदायहरुले “बाह्र रबिउल औव्वल” मुहम्मद जयन्ती हार्षोल्लासका साथ मनाइएको छ । इस्लामधर्मका प्रवर्तक हजरत मुहम्मद सल्ललाहुताला वए वसल्लमको १४९८ औँ जन्मउत्सवमा देश भरिका मुस्लिमहरु हर्षोल्लासका साथ हजरत मुहम्मद सल्ललाहुताला वए वसल्लमको १४९८ औँ जन्मउत्सव देशभरि र्याली निकाली धुमधामका साथ मनाइएको हो । त्यस्तैगरि कपिलवस्तु जिल्लामा लाखौ भन्दा बढि मुस्लिम समुदायहरुले […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा असाेज नाै गतेदेखि सञ्चालित तीन दिने आँखा अप्रेसन शिविरमा तीन सय बढी माेति विन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया गरिएको छ। तिलगंगा आँखा अस्पताल काठमाडौंकाे शाखा कार्यालय तिलगंगा सर्जिकल आँखा केन्द्र राप्ती गाउँपालिका-५ सिसहनियाँकाे आयोजना तथा राप्ती गाउँपालिका दाङकाे समन्वयमा उक्त शिविर सञ्चालन भएको थियो । गत भदौ महिनाकाे २३ […]
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ चन्दनपुर,बिजयपुर,भोजपुर,लक्षिनपुर र शान्तीपुरका पाँच गाउँका किसानहरुको झण्डै १२ सय बिघा जमीन राष्ट्रिय गौरबको आयोजना बड्कापथको सिंचाई सेवाबाट बञ्चीत रहेको गुनासो गरेका छन् । फियान नेपाल र स्थानीय खाद्य अधिकार सञ्जालको संयोजनमा बिहीवार गढवा ७ चन्दनपुरमा भएको एक कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमी ब्यवस्था मन्त्री भण्डारीलाल […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीको १५ दिने समाजवादी जागरण अभियान २०८० कार्यतालिका सार्वजनिक भएको छ । एकीकृत समाजवादीको उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाले यो अभियानको असोज १३ गते झापाको काँकडभित्तामा दिउँसो ३ बजे पत्रकार सम्मेलन गरिने जानकारी दिनु भएको हो । त्यस्तै उहाँका अनुसार असोज १४ गते भिन्न – भिन्न समयमा काँकडभित्ता,बिर्तामोड, दमक,उर्लाबारी, विराटनगरचोक,असोज १५ […]
दाङ । राजपुरबाट अवैध काठ ओसारपसारका फरार प्रतिवादी यादव पक्राउ परेका छन् । बिना इजाजत अवैध काठ ओसारपसार मुद्दामा फरार रहेका यादवलाई प्रहरीले चार वर्षपछि बिहीबार आज पक्राउ गरेको हो । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवा निवासी ५२ वर्षीय रामकुवेर यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जनक […]
दाङ । देउखुरीको गढवा गाउँपािलका वडा नम्बर ३ काे खैरा गाँउबाट आजदेखि भुमिहिन सुकुम्बासी, भुमिहिन दलित तथा अब्यवस्थित बसाेबासीहरूले बर्साै देखि जाेतभाेग गरिरहेकाे जग्गा लाई लाल पुर्जा विवरणकाे लागि नापजाँच गर्ने कार्य सुभारम्भ भएकाे छ । भुमिहिन दलित, सुकुम्बासी आयोग संग समन्वय गर्दै दाङ्को गढवा गाउँपालिकाले वडा नम्बर १ र २ को नापजाँच कार्य सम्पन्न […]
दाङ । लुम्बिनी प्रदेश सरकारले मुस्लिम धर्मालम्बीहरुलाई बिहीबार आज सार्वजनिक विदा दिएको छ । बिहीबार परेको मोहम्मद जयन्तीको अवसरमा लुम्बिनी सरकारले मुस्लिम धर्मालम्बीहरुलाई सार्वजनिक विदा दिएको हो । त्यस्तै प्रदेश गृहमन्त्रालयका सचिव लालबाबु कवारीले बुधबार एक सूचना जारी गरेर सार्वजनि विदा दिएको जानकारी दिनु भयो ।
दाङ । देउखुरी बहुमुखी क्याम्पस लमहीबाट निलम्बित क्याम्पस प्रमुख शेषमणी गाैतम समितिको निर्णय बिना क्याम्पसमा हाजिर भएको प्रति नेपाल कम्युनिस्ट पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । पार्टीका दाङ जिल्ला क्षेत्र नम्बर ३ का सेक्रेटरी अल्फा सि.ले एक विज्ञप्ति जारी गरि सो ध्यानाकर्षण गराएका हुन् । पूर्व क्याम्पस प्रमुख गौतमले एक छात्रा माथि बलात्कार गरेको आरोपमा […]
काठमाडौं । डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित भएका छन् । तीमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ । सुनसरीमा गत साउनदेखि हालसम्ममा १३ जनाको मृत्यु भएको छ भने १९ हजार चार सय ३२ जना सङ्क्रमित भएको कोशी प्रदेश स्वास्थ्य […]