बझाङमा ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प,विद्यालयका भवनहरु भत्किए

सुदूरपश्चिम । सुदूरपश्चिमको बझाङमा ६ दशमलव ३ म्याग्निच्युटको भूकम्प गएको छ। मंगलबार आज दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रविन्दुआसपास बनाएर ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ । बझाङमा विभिन्न क्षेत्रका घरहरू चर्किएको जानकारी आएको छ भने […]

नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित

पोखरा । नेकपा (एमाले) कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । एमाले कोशी प्रदेशको प्रथम अधिवेशनको मतपरिणामअनुसार उनले पाँच सय १२ मत प्राप्त गरेका हुन् । उनका प्रतिस्पर्धी एमाले नेता विनोद ढकालले चार सय ३० मत प्राप्त गरेका थिए । यसैगरी उपाध्यक्षमा धनकुटाका टिकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन् भने सचिवमा राजकुमार भण्डारी […]

डेंगी सङ्क्रमणबाट दाङमा एक शिक्षकको मृत्यु

दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेंगी सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँका ५१ वर्षीय यज्ञबहादुर डाँगी रहेको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिनु भयो । डाँगीलाई केही समयअघिदेखि स्वास्थ्यमा समस्या देखिए पनि प्रतिष्ठानमा भने आइतबार साँझ उपचारका लागि ल्याइएको थियो । त्यस्तै प्रतिष्ठानमा डाँगीको […]

गढवामा एकै खोरमा बाँधिएका ६ भेडा मृत फेला अध्यक्ष पोख्रेलद्वारा सहयोग गर्ने प्रतिबद्धता

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ५ धर्मापुरमा एकै खोरमा बाँधिएका ६ भेडा मृत फेला परेका छन्। छुकु चौधरीले दशैका लागि पालेर राखेका ९ भेडा मध्ये ६ भेडा मृत देखेपछि आश्चर्यचकित परेका छन्। राती १२ बजेसम्म सबै ठिकठाक थिए आइतबार बिहान करिब ३ बजे हेर्दा ४ भेडा र २ भेडी गरी ६ वटा मरिसकेका […]

लैंगिकमैत्री नीति तथा कार्यक्रम र बजेट ल्याउन सरकारसँग तेस्रो लिङ्गीहरुद्वारा माग

दाङ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय (तेस्रो लिङ्गी) का अगुवा अधिकारकर्मीहरूले आफ्नो समुदायका लागि लैंगिकमैत्री नीति, कार्यक्रम तथा बजेट ल्याउन तीन वटै तहका सरकारसँग माग गरेका छन् । त्यस्तै उनीहरुले तेस्रो लिङ्गी माथि हुने सबैखाले विभेद अन्त्य गरी सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार सुनिश्चितताका लागि सरकारको ध्यानकर्षण समेत गराएका छन् । दाङको राप्ती गाउँपालिका […]

दाङ उद्योग बाणिज्य सघंको अध्यक्षमा जोशी विजयी

दाङ । दाङ उद्योग वाणिज्य सघंको अध्यक्षमा संयुक्त व्यवसायीक प्यानलका बसन्त जोशी निर्वाचित भएका छन् । जोशीले साझा समावेशी प्यानलका रामप्रसाद पोख्रेललाई ४ सय ३५ मतले पराजित गर्दे अध्यक्ष पदमा निर्वाचित भएका हुन् । त्यस्तै जोशीले १ हजार ३ सय ४५ मत पाउँदा पोख्रेलले ९ सय १० मत मात्र प्राप्त गरे । शनिवार दाङको घोराहीमा […]

नेपाल आयल निगमद्वारा वृद्धि भएको पेट्रोलियम पदार्थको मूल्य फिर्ता

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरको मूल्य वृद्धि फिर्ता लिएको छ । निगमले आइतवार एक विज्ञप्ति जारी गर्दै आजै राति १२ बजेबाट लागू हुने गरी वृद्धि भएको मूल्य फिर्ता गरिएको जानकारी दिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्‌को निर्णयअनुसार आयोगले मूल्य वृद्धि […]

गढवाका भूमिहीनलाई लालपुर्जा वितरण गर्न ठुलीचौरबाट जग्गाको नापजाँच सुरु

दाङ । भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ५ ठुलीचौरमा जग्गा नापजाँचको काम सुरु भएको छ। गढवा गाउँपालिका भूमि शाखाले भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि जग्गा नापजाँचको काम अगाडि बढाएको हो । गढवा गाउँपािलका वडा नम्बर ५ ठुलीचौर गाउँबाट आइतबारदेखि भुमिहिन सुकुम्बासी,भुमिहिन दलित तथा अब्यवस्थित बसाेबासीहरूले […]

प्रधानमन्त्रीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे मन्त्रिपरिषदको आकस्मिक बैठक डाके

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन्। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबारे निर्णय गर्न साढे १२ बजे बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । नेपाली जनताको कमजोर क्रयशक्ति, चाडबाड मुखैमा आएको अवस्थालाई ख्याल गर्दै सम्बन्धित निकायले सरकारको राजनैतिक नेतृत्वसंग परामर्श गरेर मात्र निर्णय गरिनुपर्नेमा त्यो नभएकाले […]

गढवाको कालाकाटेमा पहिलो पटक रक्तदान कार्यक्रम सम्पन्न,२७ जनाले गरे रक्तदान

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटेमा पहिलो पटक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्वाभिमान युवा क्लब गढवा-१ कालाकाटेले आयोजना गरेको रक्तदान कार्यक्रम २७ जनाले रक्तदान गर्नु भएको छ। गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा रक्त सञ्चार सेवा केन्द्र लमही दाङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । स्वाभिमान युवा क्लबको आयोजना […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]