सहकारीलाई उद्यमशीलतासँग जोड्न जरुरी छ : वडा अध्यक्ष चौधरी

दाङ । राप्ती गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिपक कुमार चौधरीले सहकारीलाई उद्यमशीलतासँग जोड्न जरुरी रहेको बताएका छन् । सर्वहित बचत तथा ऋण सहकारी संस्था अन्तरगत सदस्य सेवा केन्द्र पत्थरगढवाको ११ औं वार्षिक साधारणसभाको मंगलवार पत्थरगढवामा उद्घाटन गर्दै वडा अध्यक्ष चौधरीले सो कुरा बताएका हुन् । सहकारी संस्थाको काम बचत र ऋण लगानी […]

अब २१ थरीका वन्यजन्तु घरमापालि बेचबिखन गर्न पाइने

सरकारले २१ थरी वन्यजन्तु घरमै पालन गर्न खुला गर्दै कानुन लागु गरेको दुई महिना भइसकेको छ । तर अहिलेसम्म यस विषयमा चासो राख्दै घरमै वन्यजन्तु पालन गर्न सरोकारवाला निकायमा एक जनाले पनि निवेदन दिएका छैनन् । व्यावसायिक रूपमा वन्यजन्तुको पालन, प्रजनन् र उपयोग गर्दै वन्यजन्तुको दिगो संरक्षण तथा प्रयोगबाट आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले वन तथा वातावरण […]

राजपुरमा पिकअप र मोटरसाइकल दुर्घटना,एक जनाको मृत्यु एक गम्भीर घाइते

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ समयथान मन्दिर अगाडि पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाईते भएका छन् । किराना सामान बोक्ने लु ३ च ३८५३ पिकअपले राजपुर-२, सोमाइथान मन्दिर अगाडि रा २ पा ४९११ नम्बरको मोटरसाइकललाई मंगलबार राति करिब ८ बजेतिर ठक्कर दिएको हो। ठक्करबाट […]

कम परिमाणमा डिजेल बिक्री गर्ने सशस्त्र प्रहरीको पेट्रोल पम्पलाई कारबाही

कम परिमाणमा डिजेल बिक्री गरेर नापतौलमा ठगी गरेको भन्दै काठमाडौंको स्वयम्भूमा सशस्त्र प्रहरीले सञ्चालन गरेको पेट्रोल पम्पलाई जरीवाना तिराइएको छ । नेपाल गुणस्तर तथा नापतौल विभाग काठमाडौं कार्यालयले स्वयम्भूस्थित हलचोक फ्यूल सेन्टरलाई एक लाख रुपैयाँ जरिवानाको निर्णय गरेको हो । प्रधानमन्त्री कार्यालयको विशेष सक्रियतामा १ कात्तिकमा भएको छड्के अनुगमन क्रममा उक्त पम्पको एउटा नोजलबाट बिक्री […]

भारतीय व्यापारी मुकेश अम्बानीलाई ४ अर्ब रुपयाँ माग्दै ज्यान मार्ने अर्को धम्की

दिल्ली । भारतीय व्यापारी मुकेश अम्बानीलाई पछिल्ला केही दिनयता ज्यान मार्ने धम्की आइरहेको छ । पछिल्लो पटक सोमबार उनलाई ४ खर्ब रुपयाँ नदिए ज्यान मार्ने धम्कीसहितको एक इमेल आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यस्तै खालको यो तेस्रो धम्कीपूर्ण इमेल भएको समाचारमा उल्लेख छ । यस अघि भने उनीसँग २ अर्ब रुपयाँ मागिएको थियो । […]

बलात्कार गरेको आरोपमा रोल्पाका २८बर्षिय युवा पक्राउ

बलात्कार गरेको आरोपमा प्रहरीले रोल्पाको लुङ्ग्री गाउँपालिका–६ बाट एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लुङ्ग्री गाउँपालिका स्थित गुम्चाल घर भएका २८ वर्षीय नुम बहादुर रोका छन् । नुमबहारले २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप छ । रोकाले पीडित किशोरीलाई लुङग्री गाउँपालिका–६ बेरी साउनेपानीमा आइतबार राति जबरजस्ती करणी गरेर फरार भएको सुचना […]

कैलारी गाउँपालिकाको ९ नम्बर वडा कार्यालयमा स्थानीयद्वारा तालाबन्दी

धनगढी । कैलालीको कैलारी गाउँपालिकाको एक वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । वडा कार्यालयको हरेक काममा अनियमितता बढेको र वडाध्यक्षले गलत विधि प्रक्रिया अनुसार काम बढाएको भन्दै स्थानीयले नाराबाजीसहित वडा नं. ९ को कार्यालयमा तालाबन्दी गरेका छन् । स्थानीय कमल सिंह रानाले वडाध्यक्ष खेमराज चौधरीले तालतलैयाको ठेक्का,खानेपानी, सिँचाइ कुलो,उपभोक्ता समिति निर्माण, खानेपानी, विद्युत् विस्तारलगायत […]

आईसीसी ट्वान्टी-२० विश्वकप एसिया छनोटमा नेपाल र मलेसिया बीच आज प्रतिस्पर्धा हुँदै

काठमाडौँ । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा आज नेपाल र मलेसिया आपसमा प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताको दोस्रो खेलमा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ः१५ बजेदेखि सुरु हुनेछ । नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमबार सिंगापुरविरुद्ध आठ विकेटको सहज जित निकालेको थियो । सोमबारदेखि सुरु भएको प्रतियोगितामा नेपाल […]

सभामुख,अर्थमन्त्री र अध्यक्षद्वारा देवीकोटका स्थानीयसँग भेटघाट,विकास सम्बन्धि गुनासो

दाङ । लुम्बिनी प्रदेश सरकारका सभामुख तुलाराम घर्ती मगर, अर्थमन्त्री धनबहादुर मास्की र राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्ट लगायतकाे टाेलीले साेमबार राप्ती गाउँपालिकाकाे विकट पहाडी क्षेत्रको वडा नं.९ देविकाेटका स्थानीय बासिन्दाहरुसँग भेटघाट तथा पालिकाकै अत्यन्तै महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल भद्राक्षी देवी मन्दिरको दर्शन गरेका छन् । भेटमा स्थानीयहरुले प्रदेश राजधानीको पालिका भएतापनि पहाडी […]

मन्दिर र धर्मशाला निर्माण गर्न गढवामा महायज्ञ सुरु

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ४ हडैया स्थित कालिमाइ मन्दिरको ब्यवस्थापन,संरक्षण,उन्नयन र धर्मशाला निर्माण गर्न सोमवार देखि श्रीमद्भागवत धनधान्यान्चल ज्ञान महायज्ञ सुरु गरिएको छ । मन्दिर ब्यवस्थापन समिति तथा मुल आयोजक समितिको आयोजनामा सोमवार लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष पाण्डेले एक समारोहका बिच महायज्ञको उद्घाटन गर्नु भएको हो । मुल आयोजक समितिका सचिव […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]