
sbs
pku
Rgp
Sgr
Pes
Pbu
Rgp1
Lnp
cjs
Unsku
Ggp
Srbpu
Djs
Gfs
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले गत असार र श्रावण महिनामा पालिकाका विभिन्न स्थानमा राेपेका विरुवाहरुकाे श्रमदान मार्फत संरक्षणको काम थालेको छ। गाउँपालिकाले पालिकाका अध्यक्ष प्रकाश विष्टको अगुवाइमा गत साेमबार देखि वडा नं.८ काे शंकर सामुदायिक वन क्षेत्रमा लगाइएको फलफूलका विरुवाकाे वरपरका झाडी सफाई तथा गाेड मेल गरि संरक्षणको काम गरिरहेको छ । वृक्षरोपण गरेर मात्रै […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ माररी खोलामा खुल्ला भलिबल प्रतियोगिता तथा खुल्ला नृत्य प्रतियोगिता कार्यक्रम बुधबार सम्पन्न भएको छ । मेला व्यवस्थापन समितिका अध्यक्ष कुलराज कँवरको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले पालिका भित्रका क्लबहरुलाई दर्ता गरि प्रक्रियागत रुपमा कार्यक्रम संचालन […]
काठमाडौं । देशभरिका सरकारी कार्यालयहरु ४ बजेसम्म मात्र खोल्ने भएका छन् । बिहीवार कार्तिक १६ आजदेखि माघ १५ गतेसम्म सरकारी कार्यालयको काम गर्ने समय एक घण्टा घट्ने भएको हो । सरकारी कार्यालयहरू कार्तिक १६ देखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मात्र खुल्ने छन्। शुक्रवारको दिन भने ३ बजेसम्म मात्र कार्यालय खुल्नेछ। […]
काठमाडौं । पछिल्लो चिसो मौसम सुरु भएपनि डेंगुको संक्रमण रोकिएको छैन । काठमाडौंका अस्पतालमा डेंगुका लक्षण लिएर उपचार गर्न जाने बिरामीको संख्यामा कमी नआएको चिकित्सकहरु बताउँछन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगुका शंकास्पद बिरामी दैनिक १५ देखि २० जना पुग्ने गरेका छन् । अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार चिसो […]
दाङ । प्रहरीले कानुनकाे डण्डा मात्रै हाेइन, मानवीय संकटमा सहयाेगकाे हात पनि अघि बढाउछ भन्ने उदाहरण लमही प्रहरीले देखाएको छ । वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठकाे संरक्षकत्वमा एउटा नवीनतम मानवीय सहयाेग सुरु भएको छ । केही दिन अघि लमही नगरपालिका वडा नम्बर ७ मा १६ दिनकाे सुत्केरी आमाले आफ्नै नवजात शिशुलाई […]
दाङ । देउखुरीको गढवामा रहेको आयाम बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल यूथ फाउण्डेशन नेपालको सहकार्यमा १० दिने व्यवसायिक चिया,खाजा,नास्ता तालिमको आज बुधबारदेखि गढवामा सुरु भएको छ। संस्थाका अध्यक्ष ओम प्रकाश बसेलको अध्यक्षता तथा नेपाल यूथ फाउण्डेशन नेपालका तालिम व्यवस्थापक पुर्ण प्रसाद चौधरीको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन गरिएको छ । १० दिन सम्म चल्ने […]
दाङ । लमही आँखा अस्पतालमा नाक,कान, घाँटीको विशेषज्ञ सेवा सुभारम्भ भएको छ । अस्पतालले बुधवारदेखि विशेषज्ञ सहितको सेवा सुरु गरेको हो । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित आँखा अस्पताल र उपचार केन्द्रहरु सहित लमही आँखा अस्पतालले करिब ७ बर्ष पहिलेदेखि प्राथमीक कानसेवा सुरु गरेको थियो । अब भने नाक,कान, […]
पछिल्लो पटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवामै धेरै अलमलिएको देखिन्छ । त्यसको पछिल्लो उदाहरण रौतहटको वृन्दावन नगरपालिकालाई लिन सकिन्छ । त्यहाँ दुई जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकेपछि अहिले नगरपालिकाको काम ठप्प भएको छ । मन्त्रालयले वृन्दावन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव सुरेन्द्र प्रधान र नगरपालिकाकै शाखा अधिकृत रासनारायण पटेललाई जिम्मेवारी तोकेको हो […]
दाङ । राप्ती गाउँपालिकाले पालिका अन्तर्गतका वडाहरुमा आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन हुने याेजनाहरुकाे प्रभावकारी कार्यान्वयन गर्नका लागि उपभोक्ता समितिका पदाधिकारीहरूलाई अभिमुखिकरण गाेष्ठी मार्फत प्रशिक्षण दिन सुरु गरेको छ। विकासका कार्यमा उपभोक्ताहरु प्रत्यक्ष सहभागी हुने र उपभोक्ताबाट गरिने कामलाई पारदर्शी ,व्यवस्थित, गुणस्तरीय बनाउन समितिलाई अभिमुखिकरण मार्फत प्रशिक्षण प्रदान गरिएको हाे । पालिकाले बुधबार वडा नं.१,२,३ […]
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमण पूरा गरी फर्किएका छन् । गुटेरेस बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायततर्फ प्रस्थान गरेका हुन् । नेपाल भ्रमणको क्रममा गुटेरेसले मंगलबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै संक्रमणकालीन न्याय टुंगोमा पुर्याउने काममा नेपाल एक्लै नरहेको भन्दै त्यसलाई सघाउन राष्ट्रसंघ तयार रहेको बताएका थिए […]