
Pbu
Sgr
Rgp1
Ggp
pku
Srbpu
Lnp
Unsku
Rgp

Gst
Ggd
Bbbpu
Bbu
Rgu
Rsb
Tsm
Vor
Hal
Asm
nsb
Wsp
Pvg
Rgu
Sls
Ksm
Ssm
Sbs
Rgs

Mks
bbt
Gsb
Pls
Abd
Rpp
Rmb
Jmb
Syp
Ptm
Jmb
sab
Bml
धनगढी । कैलालीको कैलारी गाउँपालिकाको एक वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् ।
वडा कार्यालयको हरेक काममा अनियमितता बढेको र वडाध्यक्षले गलत विधि प्रक्रिया अनुसार काम बढाएको भन्दै स्थानीयले नाराबाजीसहित वडा नं. ९ को कार्यालयमा तालाबन्दी गरेका छन् ।
स्थानीय कमल सिंह रानाले वडाध्यक्ष खेमराज चौधरीले तालतलैयाको ठेक्का,खानेपानी, सिँचाइ कुलो,उपभोक्ता समिति निर्माण, खानेपानी, विद्युत् विस्तारलगायत गतिविधिमा मनलाग्दी गर्दै आएको बताए ।
त्यस्तै वडाध्यक्ष खेमराज चौधरी हाल सम्पर्क विहीन रहेका छन् । गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले आफूले पनि तालाबन्दी भएको खबर सुनेको बताए । वार्ताको माध्यमबाट समस्या निकास निकाल्ने उनको भनाइ थियो ।
