गढवा गाउँपालिकाद्वारा आलुको वीउ उत्पादक कृषकलाई २ दिने प्रविधि तालिम दिन सुरु

दाङ । गढवा गाउँपालिकाले टिपाएस विया आलुबाट वीउ उत्पादक गर्ने कृषक समूहका किसानहरुलाई दुई दिने प्रविधि तालिम दिन सुरु गरेको छ । गढवा गाउँपालिका कृषि विकास शाखाले प्राविधिक र कृषकको उपस्थितमा टिपाएस विया आलुबाट वीउ उत्पादक गर्ने कृषक समूहका किसानहरुलाई आलु खेती प्रविधि विषयक स्थलगत तालिम तथा प्लाष्टिक मल्चिङ एवं पूर्व मूल वीउ आलु उत्पादन […]

भारतमा सवारी दुर्घटना हुँदा सुर्खेतको एकै परिवारका पाँच जनाको मृत्यु

भारतमा सवारी दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिकाका एकै परिवारका ५ जनाको मृत्यु भएको छ। भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुका भन्ने स्थानमा सडक दुर्घटनामा परी दुई बालकसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा चौकुने गाउँपालिका–७ अमलटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता नेवार, छोराहरू ५ वर्षका मिलन र […]

राप्ती गाउँपालिका अध्यक्ष विष्ट र विकास काेष नर्वेका प्रतिनिधि लाहिड्ज बीच भेटवार्ता

दाङ । राप्ती गाउँपालिका दाङसँग साझेदारी गरिरहेको संस्था नाम्सालिङ विकास केन्द्र विकास काेष नर्वेका कार्यक्रम मूल्यांकनकर्ता रिजा लाहिड्जी र गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट बीच बिहीबार गाउँपालिकाकाे कार्यालय मसुरीयामा भेटवार्ता भएको छ। उक्त भेटमा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले संस्थाले हालसम्म पालिका क्षेत्रमा गरेकाे कामको उच्च प्रसंशा गर्नु भएको थियो । त्यस्तै अध्यक्ष विष्टले कृषि क्षेत्रमा सीप […]

काभ्रेको पाँचखालमा आगलागी हुदा ९ वटा पसलमा क्षति

काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर–४ स्थित समाज कल्याणचोकमा एक घरमा आगलागी भएको छ । शुक्रबार बिहान ६:१५ बजेतिर स्थानीय उद्धवप्रसाद तिमल्सिनाको घरमा विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी प्रहरी कार्यालय काभ्रेले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयको सहयोगमा करिब ४५ मिनेटपछि आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी […]

सेनाले माग्यो २२९ सहायक सेनानीमा आवेदन

नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट पदका लागि आवेदन आव्हान गरेको छ । रिक्त २२९ अधिकृत पद खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको आवेदन माग गरिएको भर्ना छनोट निर्देशनालयले एक सूचना जारी गर्दै जानकारी दिएको हो । जारी सूचनामा मंसिर २३ गतेसम्म आवेदन दिन सकिने उल्लेख छ । दोब्बर दस्तुर बुझाएर भने एक हप्ता […]

दाङको तुलसीपुरमा सयपत्री फूलको न्यूनतम मूल्य केजी रु.३००/-

दाङको तुलसीपुरमा फूलका थुंगाको न्यूनतम मूल्य प्रतिकेजी तीन सय रुपैयाँ निर्धारण गरिएको तुलसीपुर उपमहानगरका मेयर टिकाराम खड्काले बताए। उत्पादन गरेका फूल र माला सहज रूपमा बिक्री तथा वितरण गर्न के गर्नुपर्छ भनेर छलफल गर्न बिहीबार बिहान उपमहानगरपालिकाले किसान र सम्बन्धि व्यक्तिलाई बोलाएको थियो। उनीहरूले कालोबजारी रोक्न र अस्वस्थ प्रतिस्पर्धा रोक्न फूल तथा मालाको मूल्यमा एक […]

कृषि क्षेत्रमा नेपाललाई दक्षिण कोरियाले सहयोग गर्ने

नेपाल र दक्षिण काेरिया बीच कृषि क्षेत्रमा सहकार्य सम्बन्धी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार कृषि विकास मन्त्रालयमा आयाेजित एक कार्यक्रममा कृषि मन्त्री डा. वेदुराम भुसाल र दक्षिण काेरियाका कृषि खाद्य तथा ग्रामिण सुरक्षा मन्त्री चुङ्‍ग हवानकेउन बीच समझदारी पत्रमा हस्ताक्षर भएको हाे । समझदारी अनुसार नेपालीको कृषि तथा पशुपन्छी क्षेत्रकाे विकासमा दक्षिण […]

अदालतको फैसला लगत्तै नेपालगन्जबाट रिगल पक्राउ

काठमाडौँ । सर्वोच्च अदालतको फैसलालगत्तै योगराज ढकाल भनिने रिगल पक्राउ परेका छन् । उनी बिहीबार अपराह्न नेपालगन्जबाट पक्राउ परेका हुन् । ढकाललाई नेपालगञ्जबाट पक्राउ गरिएको बाँकेका एसपी सुवासचन्द्र बोहराले रातोपाटीलाई बताए । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै निजलाई तत्काल पक्राउ […]

टी-२० विश्वकपमा नेपाल र यूएई बीचको खेलका लागि ३५ सय टिकट मात्रै बिक्री

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकप क्रिकेट छनोटमा नेपाल र यूएईबीचको खेलका लागि ३५ सय टिकट मात्र बिक्रीमा राखेको छ । नेपाल र यूएईबीचको खेल भोलि शुक्रबार मुलपानी क्रिकेट मैदानमा हुँदैछ । मैदानमा दर्शकलाई बस्ने प्रयाप्त स्थान नभएकाले क्यानले ३५ सय टिकट मात्र बिक्रीमा राखेको हो । क्यानले एक सूचना निकालेर मैदान वरपर […]

रिगल ढकाललाई पक्राउ गर्न सर्वोच्च अदालतको आदेश,भारतीको पक्षमा फैसला

काठमाडौँ । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) लाई पक्राउ गर्न आदेश दिएको छ । सर्वोच्चले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाएको हो । नेपालगञ्जका चेतन मानन्धरको हत्यारा रिगललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएपनि त्यसलाई उल्ट्याउँदै निर्णय बदर गरेको हो । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा,सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]