
Unsku
Rgp
Rgp1
sbs
Pbu
Ggp
cjs
Sgr
pku
Srbpu
Lnp
Gfs
Djs
Pes

Gst
Bbbpu
Sbs
Bbu
Tsm
Rgs
Ggd
Asm
Vor
Ksm
Rsb
Rgu
Sls
nsb
Wsp
Hal
Rgu
Pvg
Ssm

Ptm
Gsb
Rmb
Abd
Jmb
Syp
bbt
Rpp
Mks
sab
Jmb
Bml
Pls
काठमाडौं । देशभरिका सरकारी कार्यालयहरु ४ बजेसम्म मात्र खोल्ने भएका छन् ।
बिहीवार कार्तिक १६ आजदेखि माघ १५ गतेसम्म सरकारी कार्यालयको काम गर्ने समय एक घण्टा घट्ने भएको हो । सरकारी कार्यालयहरू कार्तिक १६ देखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मात्र खुल्ने छन्।
शुक्रवारको दिन भने ३ बजेसम्म मात्र कार्यालय खुल्नेछ। माघ १६ देखि सरकारी कार्यालयहरू बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नै खुल्नेछन्। सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर वर्षभरि हुने सार्वजनिक बिदा र सरकारी कार्यालय खुल्ने र बन्द हुने समय तय गर्ने गर्छ ।
