
Lnp
Ggp
Pbu
sbs
pku
Rgp1
Pes
Srbpu
Unsku
cjs
Gfs
Djs
Rgp
Sgr

Hal
Wsp
Gst
Ggd
Rgu
Rsb
Rgs
Sls
Pvg
Ksm
Vor
Tsm
Rgu
nsb
Bbbpu
Bbu
Asm
Ssm
Sbs

Gsb
Ptm
Pls
Bml
bbt
Jmb
sab
Rmb
Syp
Mks
Jmb
Rpp
Abd
नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट पदका लागि आवेदन आव्हान गरेको छ ।
रिक्त २२९ अधिकृत पद खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको आवेदन माग गरिएको भर्ना छनोट निर्देशनालयले एक सूचना जारी गर्दै जानकारी दिएको हो ।
जारी सूचनामा मंसिर २३ गतेसम्म आवेदन दिन सकिने उल्लेख छ । दोब्बर दस्तुर बुझाएर भने एक हप्ता पछिसम्म आवेदन दिन सकिनेछ ।
