भूकम्पप्रति दु:ख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री मोदीले भने सहयोग गर्न तयार छौं

काठमाडौं । जाजरकोटमा गएको भूकम्पको क्षतिप्रति भारती प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन् । उनले भारत नेपाली जनताको दु:खको बेला साथमा रहेको बताउँदै हरसम्भव सहयोग गर्ने तयार रहेको बताएका छन् । प्रधानमन्त्री मोदीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । जाजरकोटकोको बारेकोट केन्द्रविन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प […]

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीको नेतृत्वमा स्वयंसेवक सहित जाजरकोटमा खटियो

काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले भूकम्पग्रस्त क्षेत्रमा उद्धार कार्यमा सहयोग पुऱ्याउनका लागि पार्टीका प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको नेतृत्वमा स्वयंसेवकहरूको टोली खटाएको छ। पार्टीको विभिन्न कार्यक्रमको सिलसिलामा अमेरिका भ्रमणमा रहेका अध्यक्ष राजेन्द्र लिङ्देनले सुदूरपश्चिम क्षेत्रका विभिन्न जिल्लामा पार्टीको अभियानमा व्यस्त रहेका शाहीलाई बाँकी सबै कार्यक्रमहरू स्थगन गरेर प्रभावित क्षेत्रमा आजै पुग्न […]

प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र तर्फ स्वास्थ्यकर्मीको टोली सहित प्रस्थान

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् । नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट प्रस्थान गरेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् । त्यस्तै प्रधानमन्त्री सहित पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत पनि गएका छन् । उनीहरू दुवै जना भूकम्प प्रभावित जिल्लाबाट निर्वाचित सांसद हुन् । […]

त्रिभुवन विश्वविद्यालयको उपकुलपति पद खाली

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको चारवर्षे कार्यकाल शुक्रवारदेखि समाप्त भएसँगै उक्त पद रिक्त भएको छ। त्यस्तै उपकुलपतिका रुपमा प्रा.डा. बाँस्कोटाले प्रविधिमैत्री विश्वविद्यालय निर्माण, सुशासन, अनुसन्धान थालनी, शैक्षिक पात्रोको व्यवस्थापन, परीक्षा प्रणालीमा भएका सुधार र विकेन्द्रीकरणको अभ्यासहरु गरिएको बताउँदै बजारमुखी स्वरोजगार जनशक्ति निर्माणमा पहल गरिएको बताए। साथै शिक्षक तथा कर्मचारीको क्षमता अभिवृद्धि, आङ्गिक […]

जाजरकोट भूकम्प अपडेट:हालसम्म ३६ जनाको मृत्यु, ४६ जना घाइते

जाजरकोट । जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा ३६ जनाको मृत्यु छ भने ४६ बढी घाइते भएका छन् । त्यस्तै उनका अनुसार भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि जिल्ला अस्पतालमा पुर्‍याइएको छ । भूकम्पले घरहरु […]

भूकम्पमा परी नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

जाजरकोट । गएरातीको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ । भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिए । उनका अनुसार नगर उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो । त्यस्तै उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।

लुम्बिनी प्रदेशमा जनयुद्धका घाइतेहरुका लागि स्याहार केन्द्र निर्माण हुने

दाङ । लुम्बिनी प्रदेशमा जनयुद्ध तथा जनआन्दोलनका घाइतेहरुकालागि स्याहार केन्द्र निर्माण हुने भएको छ । त्यसकालागि जग्गा खोजीको कार्य भइरहेको छ । प्रदेश स्तरीय स्याहार केन्द्र स्थापनाकालागि राजधानी क्षेत्रमा जग्गा खोजीको कार्य भइरहेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताउनुभयो । उहाँका अनुसार राप्ती गाउँपालिकाका विभिन्न क्षेत्रमा जग्गाको अवलोकन गरिएको छ। “ जनयुद्ध तथा जनआन्दोलनका घाइतेहरुकालागि स्याहार […]

राजपुर गापाद्वारा बेला बजार अनुगममा कडाइ,म्याद गुज्रिएका समानहरु बरामद गरि नष्ट

दाङ । चाडपर्व नजिकिँदै गएपछि देउखुरीको राजपुर गाउँपालिकाले स्थानीय बजार बेलामा अनुगमन गरेको छ । संघीय संरचनामा बजार अनुगमन गर्ने जिम्मा स्थानीय तहको हो । चार महिनाको एकपटक स्थानीय तहले बजार अनुगमन गर्नुपर्ने प्रावधान छ । स्थानीय तहका उपाध्यक्ष र उपप्रमुखलाई अनुगमन प्रमुखको जिम्मेवारी पनि तोकिएको छ । यसै अनुरूप राजपुर गाउँपालिकाले बजार अनुगमनमा तिब्रता दिएको छ। पालिकाले शुक्रबार […]

घोराहीमा दोस्रो चरीङगे कप सेभेन “ए” साइड फुटवल प्रतियोगिता कार्तिक २२ गतेबाट हुँदै

दाङ । दाङको घोराही उपमहानगरपालीका वडा नं १ बुकामा यहीँ कार्तिक २२ गतेदेखि दोस्रो चरीङगे कप सेभेन ए साइड फुटवल प्रतियोगिता हुने भएको छ । गत बर्षदेखि द युनाइटेड युथ क्लब बुकाले सेभेन चरीङगे कप ए साइड फुटवल प्रतियोगिताको आयोजना गर्दै आएको छ । यसै अन्तर्गत दोस्रो प्रतियोगिताको रुपमा यहीँ २२ गतेदेखि प्रतियोगिताको आयोजना गर्न […]

राप्ती गाउँपालिकामा ३८ सय बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा ६ महीना देखि ५९ महिनासम्मका करिब ३८ सय बालबालिकालाई भिटामिन ‘ए’ औषधि आज र भाेली गरि दुई दिन खुवाँइदै छ । त्यसैगरी ३४ सय भन्दा बढी १ वर्षदेखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने पालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले जानकारी दिनुभयो । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]