
Nssbus7
Gsl
Bksbus5
dsbus
Ddhbs
Pbu
Ratbs
Ssbus
Csbus
Jsbus
gms
Amb
Gsbus
Rbs

Ksm
Asm
nsb
Bbbpu
Rgs
Hal
Ssm
Ggd
Pvg
Wsp
Sls
Bbu
Sbs
Gst
Rgu
Tsm
Vor
Rsb
Rgu

Jmb
Bml
Rmb
sab
Ptm
Jmb
Mks
Abd
Gsb
Syp
Pls
bbt
Rpp
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकप क्रिकेट छनोटमा नेपाल र यूएईबीचको खेलका लागि ३५ सय टिकट मात्र बिक्रीमा राखेको छ ।
नेपाल र यूएईबीचको खेल भोलि शुक्रबार मुलपानी क्रिकेट मैदानमा हुँदैछ । मैदानमा दर्शकलाई बस्ने प्रयाप्त स्थान नभएकाले क्यानले ३५ सय टिकट मात्र बिक्रीमा राखेको हो ।
क्यानले एक सूचना निकालेर मैदान वरपर टिकट काट्नका लागि कुनै बुथ नराख्ने भन्दै ती टिकट आईएमईपे मार्फत अनलाइन काट्न आग्रह पनि गरेको छ । क्यानले आफ्ना अतिथिहरुका लागि मुलपानीको लागि कुनै पनि पास वितरण नगर्ने पनि स्पष्ट पारेको छ ।
त्यस्तै क्यानले सबै समर्थकलाई मुलपानीमा नगई घरमै बसेर टेलिभिजिन र अनलाइनमा खेल हेर्न पनि समर्थकहरुलाई आग्रह गरेको छ ।
