
Sgr
cjs
Djs
Pes
Rgp
pku
sbs
Ggp
Lnp
Rgp1
Unsku
Srbpu
Pbu
Gfs

Rgu
Asm
Bbu
Sbs
Bbbpu
Ggd
Rsb
Rgs
Sls
Rgu
Ksm
Vor
Wsp
nsb
Tsm
Ssm
Pvg
Gst
Hal

Abd
Jmb
bbt
Rmb
Jmb
Bml
Pls
Gsb
Rpp
Ptm
Syp
sab
Mks
जाजरकोट । गएरातीको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ ।
भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिए । उनका अनुसार नगर उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो ।
त्यस्तै उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।
