रुकुम पूर्वमा फलाम खानी उत्खननका लागि पुनः अध्ययन गरिँदै

रुकुम (पूर्व) । फलाम खानीको विस्तृत अध्ययन पुनःथालिएको छ । भूमे गाउँपालिकामा फलाम खानी भएको पत्ता लागेपछि भूगर्भविद्ले गत साताबाट उत्खनन्को लागि सम्भाव्यता अध्ययन सुरु गरेका हुन् । यस्तै खानी तथा भूगर्भ विभागका भूगर्भविद् सुजन देवकोटा र सौनक भण्डारीको समूहले भूमे –३ स्थित झुम्लाबाङमा अध्ययन सुरु गरेको हो । आर्थिक अभावले सो क्षेत्रको विस्तृत अध्ययन […]

आज राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दैछ । बैठक सोमबार अपराह्न ४ बजे पार्टी कार्यालय बनस्थलीमा बस्नेछ । त्यस्तै बैठकमा संसदीय दलको विधान,संसदको आगामी अधिवेशन लगायत विषयमा छलफल हुने सो पार्टीले जनाएको छ ।

नामसालिङद्वारा लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी चेतनामूलक लोक गीत प्रतियाेगिता सम्पन्न

दाङ । नामसालिङ सामुदायिक विकास केन्द्र दाङकाे आयाेजना तथा राप्ती गाउँपालिकाकाे समन्वयमा लैङ्गिक हिंसा विरूद्धकाे १६ दिने अभियान अन्तर्गत ” लैंगिक हिंसा न्यूनीकरण ” सम्बन्धी सचेतनामूलक लाेक गीत प्रतियोगिता आइतबार राप्ती गाउँपालिका-३ नयाँ बस्तीमा सम्पन्न भएकाे छ । नामसालिङ सामुदायिक विकास केन्द्रका फिल्ड अधिकृत धर्म यादवकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीकाे प्रमुख अथित्यतामा […]

गढवाका बिद्यार्थीहरुको भाषणले नेता र सहभागी मन्त्रमुग्ध

दाङ । जनप्रतिनीधी,राजनितीक दल र संघसंस्थाका प्रतिनीधीहरुले खचाखच भरिएको मञ्च । दर्शक दिर्घामा एकहजारको हाराहारीमा महिला तथा बिद्यार्थीहरुको बाक्लो उपस्थिती । सधैजसो मञ्चमा बस्ने नेताहरुको भाषण सुन्दा वाक्क –दिक्क भएका कार्यक्रमका सहभागीहरु भबिश्यका आशालाग्दा किरण बिद्यार्थीहरुको भाषण सुन्दा मन्त्रमुग्ध देखिन्थे भने मञ्चमा आसिन अतिथीहरु दंग परेर सुनिरहेको देखिन्थ्यो । प्रसंग हो गढवा गाउँपालिकाले आयोजना गरेको […]

महिला हिंसा रोक्न महिला र पुरुष दुबैको हात रहन्छ:उप-प्रमुख योगी

दाङ । लैंगिक हिंसा अन्त्यको सुनिश्चितता,महिला र बालबालिकामा लगानीको एक्यवद्धता भन्ने मुल नाराका साथ शुरु भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापन भएको छ । कार्यक्रममा बोल्दै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले लैंगिक हिंसा रोक्नमा लागि महिला पुरुष दुबैको हात हुने बताउनु भयो । यो हिंसालाई निर्मुल पार्नका लागि साझा मुद्दा बनाएर अगाडी बढ्नु […]

प्याब्सन घोराहीद्वारा उत्कृष्ट नतिजा ल्याएको भन्दै गुरुकुल एकेडेमी सम्मानित

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ रतनपुरमा रहेको गुरुकुल एकेडेमी प्याब्सन घोराहीद्वारा सम्मानित भएको छ । साधारणसभाको अवसर पारेर प्याब्सन घोराही नगर समितिले गुरुकुल एकेडेमीलाई सम्मान गरेको हो । प्याब्सन घोराही नगर समितिले प्रत्येक बर्ष उत्कृष्ट नतिजा ल्याउने विद्यालय तथा विद्यार्थीहरुलाई सम्मान गर्दै आएको छ । जस अन्तर्गत गुरुकुल एकेडेमीलाई सम्मान गरिएको गुरुकुल एकेडेमीका […]

बृहत र्‍यालीसहित सकियो ३२ औँ लैँङ्गिक हिंसा विरुद्धकाे अन्तर्राष्ट्रिय १६ दिने अभियान

कपिलवस्तु । कपिलवस्तुकाे विजयनगर गाउँपालिकाकाे आयाेजनामा सुरु भएको ३२ औँ लैँङ्गिक हिंसा विरुद्धकाे अन्तर्राष्ट्रिय १६ दिने अभियान सकिएको छ । इन्द्रेणी ग्रामिण विकास केन्द्र,करुणा सेचेनकाे सहयोग र विजयनगर गाउँपालिका एवं इलाका प्रहरी कार्यालय गणेशपुरकाे संयुक्त आयाेजनामा सञ्चालित ३२ औँ लैँङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बृहत र्‍यालीसहित सम्मन्न गरिएको छ । गाउँपालिकाकाे सभाहल खडैचादेखि निस्केकाे […]

राजपुर गाउँपालिकाद्वारा विद्यालयदेखि सम्पूर्ण सरकारी कार्यालयमा गुनासो पेटिका राखियो

दाङ । देउखुरीको राजपुर गाउँपालिकाका सरकारी कार्यालयहरुमा सुझाव तथा गुनासो संकलन गर्नका लागि पालिकाले गुनासो पेटिका राखेको छ । राजपुर गाउँपालिकाले गरेको काम सम्बन्धि सुझाव र गुनासो संकलनका लागि ७ वटै वडा कार्यालयदेखि लिएर पालिका भरिका सबै विद्यालय लगायत सरकारी निकायहरुमा गुनासो पेटिका राखिएको राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले बताउनु भयो । राजपुर पालिकाका […]

मोबाइल तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अधिबेशन सम्पन्न,अध्यक्षमा बसेल

दाङ । देउखुरी मोबाइल तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिबेशन जागेस्वर बसेलको अध्यक्षतामा दाङको जखेरामा सम्पन्न भएको छ । देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमल जंग सिंह ठकुरीको प्रमुख आतिथ्यता तथा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलको विशिष्ट आतिथ्यतामा शनिबार एक कार्यक्रमका बिच सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै […]

लैङ्गिक हिंसाको अन्त्य घरपरिवारबाटै सुरु गर्नुपर्छ,वन महा संघका प्रदेश अध्यक्ष भण्डारी

दाङ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशकी अध्यक्ष कल्पना भण्डारीले लैङ्गिकहिंसाको अन्त्य घरपरिवारबाटै शुरु गर्नु पर्ने बताउनु भएको छ । बनको दिगो व्यवस्थापन, सामुदायिक अधिकार, समावेशी, सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार, लैङ्गिकहिंसा अन्त्यको सुनिश्चता, महिला र बालबालिकामा लगानीको एक्यबद्धता भन्ने मुल नाराका साथ आज शनिबार पाल्पाको तानसेनमा आयोजित लैङ्गिकहिंसा बिरुद्धको अन्तरक्रियामा बोल्दै […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]