पत्रकार महासंघ दाङ शाखाद्वारा ३१ औं स्थापना दिवसमा विविध कार्यक्रम गरि मनाइने

दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले ३१ औं स्थापना दिवसका अवसरमा विविध कार्यक्रम गरि मनाउने भएको छ । महासंघको आइतबार बसेको बैठकले स्थापना दिवसको अवसरमा पुस १ देखि ४ गतेसम्म विविध कार्यक्रम गरी मनाउने निर्णय गरेको हो । दिवसको अवसरमा पुस १ गते रक्तदान,२ गते खेलकुद, ३ गते ज्येष्ठ पत्रकारहरुसँ‘ग भेटघाट एवं अनुभव आदानप्रदान […]

घण्टदेव सामुदायिक वनमा मंसिर २७ देखि पुस ४ गतेसम्म महायज्ञ सञ्चालन हुँदै

दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीयामा महायज्ञ सञ्चालन हुने भएको छ । हिन्दु धर्मको संरक्षण सम्बृद्वन गरि धार्मिक साँस्कृतिक तिर्थस्थलको रुपमा विकास गर्न तथा घण्टदेव धाम धार्मिक पर्यटकीय जलाधार संरक्षण स्थलको प्रारम्भिक पूर्वाधार निमार्ण तथा अक्षयकोष स्थापनार्थ महायज्ञ सञ्चालन हुन लागेको सामुदायिक वनका अध्यक्ष दलबहादुर घर्तीले जानकारी दिएका […]

न्यायिक समितिका सदस्य श्रेष्ठद्वारा २ लाख घुस लिएको आरोपपछि राजीनामा दिए

पोखरा । पोखरा महानगरपालिकामा रहेको न्यायिक समिति सदस्य भावना श्रेष्ठले राजीनामा दिएकी छिन् । उनीमाथि घुस लिएको आरोप लागेको छ । पोखरा वडा नम्बर २६ को विजयपुर स्थित घडेरीको विवाद मिलाइदिने भन्दै श्रेष्ठले २ लाख लिएको सार्वजनिक भएको थियो । रुपा गाउँपालिकाका कर्मचारी रविनकुमार श्रेष्ठको जग्गा विवाद न्यायिक समितिमा छ । उक्त विवाद मिलाइदिने भन्दै […]

स्वास्थ्य मन्त्रालयले स्थानीय तहसँग दरबन्दी बाहेकका कर्मचारीको विवरण माग्यो

काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई स्वीकृत दरबन्दीबाहेकका कर्मचारीहरुको विवरण एक हप्ता भित्र मन्त्रालयमा बुझाउन परिपत्र गरेको छ । सोमबार स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले दरबन्दीबाहेक समायोजन मिलान,समायोजन संशोधन र फाजिलमा रहेका स्वास्थ्य सेवा ऐन, २०५३ अन्तर्गतका स्वास्थ्यकर्मीको विवरण माग गरेका हुन् । मन्त्रालयले स्वीकृत दरबन्दी बाहेकका स्वास्थ्यकर्मीका लागि पनि […]

चोरी गर्दै गरेको नदीजन्य पदार्थ नियन्त्रण गर्न खोज्दा नगर प्रहरी र चालकमाथि हातपात

दाङ । नदीजन्य पदार्थ नियन्त्रण गर्न गएको लमही नगरपालिकाका नगर प्रहरी छवि चौधरी,बिनोद शर्मा र चालक मेघराज गिरीमाथि हातपात भएको छ । लमही नगरपालिका -४ बुट्कहवा राप्ती घाटमा राती आठ बजे बालुवा चोरी गर्दै गरेको रा १ त ४४३४ नम्बरको ट्याक्टरलाई नियन्त्रण गर्न लाग्दा उनिहरुमाथी हातपात भएको लमही नगरपालिका-१ का वडा अध्यक्ष दामोदर पौडेलले जानकारी […]

राप्तीमा सञ्चालित लैङ्गिक हिंसा बिरुद्धकाे १६ दिने अभियान सम्पन्न

दाङ । लुम्बिनी प्रदेश सरकार र राप्ती गाउँपालिका दाङद्वारा संयुक्तरूपमा सञ्चालित लैङ्गिक हिंसा बिरुद्धकाे १६ दिने अभियानकाे समापन गरिएको छ। लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता भन्ने मूल नाराका साथ गत मंसिर ९ गतेदेखि सञ्चालित अभियानको आइतबार राप्ती गाउँपालिका ८ पिपरीमा एक कार्यक्रमकाे आयोजना गरि समापन गरिएको हाे। लुम्बिनी प्रदेश सरकारको […]

जाजरकोटमा भूकम्पद्वारा,९ करोड बराबरको खाद्यान्न क्षति

जाजरकोट । जाजरकोट भूकम्पबाट रु नौ करोडभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ । चौतीस हजार पाँच सय एक घरमा भण्डारण गरिएको रु नौ करोड २६ लाख ५८ हजार नौ सय बराबरको खाद्यान्न पुरिएर नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ । गत कात्तिक १७ गते रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट नौ हजार सात […]

राजपुरमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको राजपुर गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान कार्यक्रम आइतबार भव्यताका साथ सम्पन्न भएको छ । उपाध्यक्ष धनपती देवी यादवको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले जबसम्म सबैजना आ-आफ्नो स्थानबाट एकजुट भएर लागिदैन तबसम्म लैङ्गिक हिंसा नहट्ने बताउनु भएको छ ।त्यस्तै […]

नामसालिङ संस्थाद्वारा जाकिने र भगवानपुरमा जलवायु मैत्री कृषि प्रविधि तालिम प्रदान

दाङ । नामसालिङ सामुदायिक विकास केन्द्र दाङले राप्ती गाउँपालिका वडा नं.९ काे जाकिने र ६ काे भगवानपुरमा जलवायु मैत्री कृषि प्रविधि (Climate Smart Agriculture) तालिम प्रदान गरेकाे छ। विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका सँगको समन्वयमा राप्ती गाउँपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजनाकाे कृषि तथा खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत परियाेजना क्षेत्रका जाकीने र […]

गढवामा १६ दिने लैङ्गिक हिंसा बिरुद्धको अभियान सम्पन्न

दाङ । लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता :महिला र बालबालिकामा लगानीको ऐक्यबद्ध भन्ने मुल नाराका साथ मंसिर ९ गते देखी सुरु भएको १६ दिने अभियानको आज समापन भएको छ। गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य नारायणी शर्मा प्रतिक्षाको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]