
Gfs
Ggp
Rgp1
Pbu
sbs
Unsku
Djs
Sgr
Srbpu
pku
Pes
Lnp
cjs
Rgp

nsb
Ggd
Vor
Rsb
Bbbpu
Sbs
Ssm
Tsm
Rgu
Hal
Asm
Bbu
Rgs
Rgu
Gst
Sls
Ksm
Wsp
Pvg

Jmb
Bml
Pls
Syp
Ptm
Abd
Rmb
Gsb
bbt
Jmb
Mks
sab
Rpp
चितवन । चितवन राष्ट्रिय निकुञ्जको बरिष्ठ संरक्षण अधिकृतमा डिलबहादुर पुर्जा पुन आउने भएका छन् ।
प्रमुख संरक्षण अधिकृत रहेका डा.गणेश पन्तलाई मन्त्रालयले विभागमा सरुवा गरेपछि पुनलाई बरिष्ठ संरक्षण अधिकृतको जिम्मेवारी प्रदान गरिएको हो ।
शिवपुरी राष्ट्रिय निकुञ्जमा १५ महिना काम गरेका पुन यसअघि झण्डै २० महिना चितवन राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृत भएर काम गरेका थिए ।
निकुञ्जका प्रमुख रहेका डा.पन्तले निकुञ्जको आसपासका अतिक्रमित क्षेत्रको बस्ती खाली गराउन सार्वजनिक सूचना जारी गरेका थिए । सूचना जारी गर्दा मन्त्रालयसँग समन्वय नगरेको आरोप उनीमाथि छ ।
त्यस्तै,पन्तलाई चितवन आएको दुई वर्ष पुरा नहुँदै मन्त्रालय तानिएपछि उनको स्थानमा पुन आउने भएका हुन् ।अनलाइनखबर
