
Csbg-7
ksbl-7
Usbl-7
Gsbr-6
Rksr-7
Msbg-2
Pbu
Jsbr-3
Jsbg-7
Gsbg-3


काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दैछ । बैठक सोमबार अपराह्न ४ बजे पार्टी कार्यालय बनस्थलीमा बस्नेछ ।
त्यस्तै बैठकमा संसदीय दलको विधान,संसदको आगामी अधिवेशन लगायत विषयमा छलफल हुने सो पार्टीले जनाएको छ ।
