
Unsku
Gfs
Pbu
Ggp
Lnp
cjs
Rgp1
Djs
pku
Rgp
Sgr
Srbpu
Pes
sbs

Hal
Ggd
Rsb
Tsm
Bbu
Wsp
Asm
Ksm
Sbs
Bbbpu
Ssm
Rgs
Rgu
nsb
Sls
Rgu
Vor
Gst
Pvg

Syp
Gsb
bbt
Pls
sab
Mks
Jmb
Rpp
Rmb
Ptm
Jmb
Abd
Bml
काठमाडौं । पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारमा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धानले तत्कालीन अर्थमन्त्री कार्कीसहित १४ जना विरुद्ध मुद्दा दायर गरेको हो । उक्त मुद्दा विशेष अदालतमा रुजु हुने प्रक्रियामा रहेको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए ।
त्यस्तै,अख्तियारले गत २१ मंसिरमा पाँच जना मन्त्रीसहितलाई विपक्षी बनाएर भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । त्यसपछि ८ चैतमा पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको थियो ।
आज दायर भएको यो मुद्दा तेस्रो हो । ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबी गरेर अख्तियारले मुद्दा दायर गरेको लामिछानेले बताए ।
यस्तै,तत्कालीन अर्थमन्त्री कार्कीसहित अर्थसचिव शंकर प्रसाद अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने,सहसचिवद्वय सुरेश आचार्य र दुण्डुराज घिमिरे,पूर्वसचिव केवल भण्डारी, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतम र प्रदीप अधिकारी,उपसचिव युवराज पाण्डे,शाखा अधिकृत उर्मिला भण्डारी, इन्जिनियर योगेश अर्याल र अन्य दुई कम्पनीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।
