लैङ्गिक हिंसाको अन्त्य घरपरिवारबाटै सुरु गर्नुपर्छ,वन महा संघका प्रदेश अध्यक्ष भण्डारी

दाङ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशकी अध्यक्ष कल्पना भण्डारीले लैङ्गिकहिंसाको अन्त्य घरपरिवारबाटै शुरु गर्नु पर्ने बताउनु भएको छ । बनको दिगो व्यवस्थापन, सामुदायिक अधिकार, समावेशी, सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार, लैङ्गिकहिंसा अन्त्यको सुनिश्चता, महिला र बालबालिकामा लगानीको एक्यबद्धता भन्ने मुल नाराका साथ आज शनिबार पाल्पाको तानसेनमा आयोजित लैङ्गिकहिंसा बिरुद्धको अन्तरक्रियामा बोल्दै […]

लमही ग्रिन पार्कमा देउखुरी मोबाइल व्यवसायी संघद्वारा निर्मित संस्थाको लोगो स्तम्भ उद्घाटन

दाङ । देउखुरी मोबाईल व्यवसायी संघले ग्रिन पार्क भित्र निर्माण गरिएको संस्थाको लोगो स्तम्भलाई शनिबार एक कार्यक्रमको बीचमा उद्घाटन गरेको छ । लमहीको अजम्मरी सामुदायिक वन उपभोक्ता समितिद्वारा संचालन रहेको अजम्मरी जैविक विविधता ग्रिन पार्क भित्र निर्माण गरिएको संस्थाको लोगो स्तम्भको उद्घाटन गरिएको हो । संघका अध्यक्ष विजय सिंह ठकुरीको अध्यक्षता तथा लमही नगरपालिका वडा […]

नयाँ पुस्तामा पठन संस्कृति जागरुक हुनुपर्ने:सांसद प्रतिक्षा

दाङ । देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको छैठो बार्षिक साधारण सभा शनिवार गढवामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ओभा पाठकको अध्यक्षता र प्रतिनिधिसभाका साम्सद नारायणी शर्मा प्रतीक्षा को प्रतीक्षा को प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै साम्सद शर्माले नयाँ नागरिकहरूमा पठन संस्कृती हराउदै गएको भन्दै नयाँ पुस्तालाइ पठन प्रती जागरुक र […]

राप्ती गाउँपालिकाद्वारा सुरक्षा निकायहरुमा भर्ना हुन चाहाने युवायुवतीहरुलाई अभिमुखीकरण

दाङ । राप्ती गाउँपालिका दाङले नेपाल प्रहरी , सशस्त्र प्रहरी,नेपाली सेना लगायतका सुरक्षा निकायहरुमा भर्ना हुन चाहाने युवायुवतीहरुलाई भर्ना प्रक्रिया सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम शुक्रबार पालिकाकाे सभाहल मसुरीयामा सम्पन्न गरेको छ। सुरक्षा निकायहरुमा भर्ना हुन चाहाने युवायुवतीहरुलाई भर्ना प्रक्रिया सम्बन्धी जानकारी गराउने र त्यस क्षेत्र तर्फ अग्रसर गराउने उदेश्यले अभिमुखीकरण कार्यक्रम गरेको हाे। कार्यक्रममा […]

ठगी गरेको आरोपमा वडा सदस्यसहित ४ जना पक्राउ

काठमाडौं । कास्कीमा ठगी आरोपमा वडा सदस्यसहित चार जनालाई प्रहरीले पक्राउ परेको छ । त्यस्तै पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नं. ६ खहरे बस्ने वडा सदस्य ४२ वर्षीय दिपेन्द्र पहारी, पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइड बैदाम बस्ने ४१ वर्षीय विकास पहारी, बैदामकै २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार तथा अप्पे भन्ने […]

गुरुकुल एकेडेमी तुलसिपुर शाखाको प्रधानाध्यापकमा मुकुन्द गिरी नियुक्त

दाङ । तुलसिपुमा आगामि शैक्षिक सत्र २०८१ बाट संचालनमा आउन लागेकोे गुरुकुल एकेडेमीको प्रधानाध्यापकमा मुकुन्द गिरी नियुक्त हुनुभएको छ । लामो समयदेखि शिक्षा क्षेत्रमा संलग्न गिरीलाई गुरुकुल एकेडेमीको संचालक समितिको बैठकले आगामी चार वर्षका लागि प्रधानाध्यापकमा नियुक्त गरेको हो । नवनियुक्त प्रधानाध्यापक गिरीले २०८० मंसिर २१ गते देखि जिम्मेवारी ग्रहण गर्नुभएको हो । जिम्मेवारी ग्रहण […]

नामसालिङ सामुदायिक विकास केन्द्रद्वारा माछिताल र भुल्केमा उत्पादन उपरान्त प्रविधि तालिम

दाङ । नामसालिङ सामुदायिक विकास केन्द्र दाङले राप्ती गाउँपालिका वडा नं.१ काे माछिताल र ५ काे भुल्केमा उत्पादन उपरान्त प्रविधि तालिम प्रदान गरेकाे छ। विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिकासँगको समन्वयमा राप्ती गाउँपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजनाकाे कृषि तथा खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत परियाेजना क्षेत्रका माछिताल र भुल्के समुदायमा उत्पादन उपरान्त प्रविधि […]

लमहीमा क्षयरोग सम्बन्धि एक दिने गोष्ठी सम्पन्न

दाङ । लमहीमा क्षयरोग सम्बन्धि एक दिने गोष्ठी सम्पन्न भएको छ । नगरपालिका भित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थकर्मीहरुलाई क्षयरोग सम्बन्धि प्रशिक्षण दिइएको हो । क्षयरोग कार्यक्रम सम्बन्धि स्थानीय तहसंग समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा बोल्दै नगरपालिकाका कार्यवाहक नगर प्रमुख लक्ष्मी योगीले क्षयरोगलाई निर्मुल पार्नका लागि स्वास्थकर्मीहरुले तदारुकता देखाउनु पर्ने बताउनु भयो । कुनै बेला देशमा […]

भन्सार कार्यालयद्वारा ‘१० किलो सुनको सूचना पछ्याउँदा १४ किलो भेटेयो

काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले १० किलो सुनको सूचना पछ्याउँदा १४ किलो सुन बरामद गरेको बताएको छ । शुक्रवार पत्रकारसँग कुराकानी गर्दै विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले १० किलो सुन आउने सूचना पछ्याउँदा १४ किलो सुन बरामद भएको बताए । त्यस्तै विमानस्थल भन्सारका प्रमुख भन्सार प्रशासक पाण्डेका अनुसार केही दिन अगाडि नै […]

आर्थिक र रुढीबादी परम्पराका कारण हिंसा बढेको छ :अध्यक्ष पोख्रेल

दाङ । आर्थिक रुपले कम्जोर र रुढीबादी परम्पराका कारण हिंसाका घटनाहरु बढिरहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल बताउनु भएको छ । आर्थिक अवस्था कमजोर भएकाहरु महिलाले बोक्सीको आरोपमा प्रताडित हुनु परेको छ । देशमा बोक्सी तथा अलौलिक शक्तिको अस्तित्व स्वीकार गर्ने ठूलो जमात रहेको र ति जमानते बोक्सीको आरोपमा हिंसाका घटनाहरु बढाउने गरेको बताउनु […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]