राजपुरमा संस्थागत विद्यालय समन्वय समितिद्वारा जेब्रा क्रसिङ निर्माण

दाङ । संस्थागत विद्यालय समन्वय समिति राजपुरले दुई स्थानमा जेब्रा क्रसिङ निर्माण गरेको छ । समितिले बसन्तपञ्चमी (सरस्वती पूजा) को अवसरमा राजपुर-५ जङ्ग्रहवा र राजपुर-२ बेला चोकमा बुधबार जेब्रा क्रसिङ निर्माण कार्य सम्पन्न गरेको हो । संस्थागत विद्यालय समन्वय समिति राजपुरका अध्यक्ष टोपेन्द्र खनालको अध्यक्षता तथा राजपुर-५जङ्ग्रहवा निवासी स्थानीय समाजसेवी भोगेन्द्रसिङ राजपुतको प्रमुख आतिथ्यमा कार्यक्रम […]

यस वर्षको एसईई आगामी चैत १९ गतेदेखि हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गरेको हो । त्यस्तै तालिकाअनुसार १९ चैतमा अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुने छ । त्यस्तै २० चैतमा अनिवार्य नेपाली, २२ चैतमा अनिवार्य गणित, २३ चैतमा विज्ञान तथा प्रविधि, […]

निर्वाचन आयोगद्वारा स्थानीय तह र प्रदेशमा रिक्त भएका पदमा चुनाव गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभा सदस्य र पालिकामा रिक्त पदमा पनि चुनावगर्ने भएको छ । आगामी फागुन २१ प्रतिनिधि सभा निर्वाचन सम्पन्न लगत्तै रिक्त पदहरुमा पनि चुनाव गर्ने तयारी गरेको जनाएको छ । त्यस्तै कतिपय प्रदेशसभा सदस्य र पालिकाका मेयर तथा उपमेयर र अध्यक्ष तथा उपाध्यक्षले पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्य चुनावमा भाग लिएपछि पद […]

तुलसीपुर उपमहानगरपालिकाद्वारा सुत्केरी पशुका लागि पोषण किट वितरण

दाङ । तुलसीपुर उपमहानगरपालिकाले सुत्केरी पशुका लागी बुधबार पोषण किट वितरण गरेको छ । सुत्केरी अवस्थामा रहेका पशुहरुको स्वास्थ्य सुधार र उत्पादन क्षमता वृद्धि गर्ने उद्देश्यले पोषण किट वितरण गरिएको तुलसीपुर उपमहानगरपालिकाका पशु सेवा शाखा प्रमुख डाक्टर मनोज ओलीले जानकारी दिए । त्यस्तै उनका अनुसार पशु सेवा शाखाको आयोजनामा आज एक कार्यक्रमका बिच सुल्केरी गाई–भैंसी […]

ज्ञानेन्द्र शाहले फेरि लेख्न थाले श्री ५ महाराजाधिराज,पूर्व शब्द हटाइयो

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहले जानकी मन्दिरको दर्शन गर्ने भएका छन् । पूर्वराजाको संवाद सचिवालयका अनुसार यही माघ १२ गते पूर्वराजारानीले जानकी मन्दिर दर्शन गर्ने कार्यक्रम तय भएको छ । श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मी देवी शाह यही माघ १२ गते जनकपुरधाम […]

लमहीमा तेस्रो देउखुरी कृषि,पर्यटन तथा व्यापारीक महोत्सवको उद्घाटन

दाङ । देउखुरीको लमहीमा तेस्रो देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सवको बुधबार एक औपचारिक कार्यक्रमका बीच उद्घाटन भएको छ । बाजा-गाजा,झाँकी सहित प्रभातफेरी अघि बढ्यो । थारु, मगर,नेवार लगायत समुदायका झाँकीले नगरको परिक्रमा गर्‍यो । परम्परादेखि चल्दै आएका रिती,संस्कृति र परम्परा झाँकी मार्फत देखाईयो । अनि सुरु भयो तेस्रो देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सव–२०८२ […]

रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माको उम्मेदवारी दर्ता

रुकुम । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् । त्यस्तै उनी यसअघि तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका थिए । २०६४ देखि निरन्तर विजयी हुँदै आएका उनले यसपटक नयाँ दल गठन गरेर […]

प्रलोपाबाट भक्तपुर–२ मा पत्रकार जन्मदेव जैसी उम्मेदवार मनोनयन दर्ता

भक्तपुर । पत्रकार जन्मदेव जैसीले भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । कालिकोट स्थायी घर भएका जैसीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट उम्मेदवारी दिएका हुन् । जैसी प्रलोपाका केन्द्रीय सदस्य तथा श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष हुन् । उनले पार्टी अध्यक्ष परिषदका सदस्य एवं पूर्वसांसद सन्तोष परियारको प्रस्ताव तथा […]

सिन्धुलीमा बैंक लुटपाटमा संलग्न तामाङ कीर्तिपुरबाट पक्राउ

काठमाडौं । सिन्धुलीको घ्याङलेक गाउँपालिका वडा नम्बर–२ हायुटारमा रहेको एसबीआई बैंक लुटपाटमा संलग्न रहेको आरोप लागेका व्यक्ति काठमाडौंको कीर्तिपुरबाट पक्राउ परेका छन् । त्यस्तै पक्राउ पर्नेमा घ्याङलेख–२ का ५३ वर्षीय ज्ञानबहादुर ब्लोन तामाङ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । यस्तै पक्राउ परेका उनलाई सिन्धुली पठाइएको प्रहरीले बताएको छ […]

नाउपाका संरक्षक रेशम चौधरीले पनि गराए कैलाली-१ बाट उम्मेदवारी मनोनयन दर्ता

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर-१ बाट उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै उनी निर्वाचन अधिकृतको कार्यालय पुगेर मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् । विभिन्न राजनीतिक मुद्दाहरूमा श्रीमतीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग विवाद बढेपछि […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]