
gms
Amb
Ddhbs
Gsl
Bksbus5
Csbus
Ratbs
Rbs
Pbu
Ssbus
Jsbus
Gsbus
dsbus
Nssbus7

Ssm
Bbbpu
Wsp
Rgs
Pvg
Gst
Sbs
Ggd
Sls
Asm
Rgu
Rgu
nsb
Tsm
Vor
Hal
Ksm
Rsb
Bbu

bbt
Abd
sab
Mks
Jmb
Ptm
Jmb
Pls
Bml
Syp
Gsb
Rmb
Rpp
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर-१ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै उनी निर्वाचन अधिकृतको कार्यालय पुगेर मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् । विभिन्न राजनीतिक मुद्दाहरूमा श्रीमतीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग विवाद बढेपछि उनले नागरिक उन्मुक्ति पार्टी (नाउपा) परित्याग गरी नयाँ पार्टी नाउपा नेपाल खोलेका थिए ।
यस्तै टीकापुर घटनापछि भूमिगत रूपमा भारी मतले चुनाव जितेका रेशमले पछि आफैं संरक्षण भएर नाउपा खोलेका थिए ।
