
Nssbus7
Bksbus5
dsbus
Gsl
Csbus
Gsbus
Ssbus
Rbs
Ratbs
Ddhbs
Pbu
Amb
gms
Jsbus

Asm
nsb
Sbs
Rgs
Gst
Ssm
Rsb
Wsp
Sls
Ggd
Pvg
Bbbpu
Vor
Ksm
Tsm
Rgu
Rgu
Bbu
Hal

Rpp
Abd
Ptm
Bml
Mks
Gsb
Pls
Jmb
sab
Jmb
Syp
Rmb
bbt
रुकुम । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् ।
त्यस्तै उनी यसअघि तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका थिए । २०६४ देखि निरन्तर विजयी हुँदै आएका उनले यसपटक नयाँ दल गठन गरेर चुनावी मैदानमा होमिएका हुन्। फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।
