रास्वपा सभापति रवि लामिछानेद्वारा वारेसमार्फत चितवन-२ मा उम्मेदवारी दर्ता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गरेका छन् । सहकारी सम्बन्धी मुद्दाका लागि वीरगञ्ज पुगेका लामिछाने उपस्थित हुन नभ्याउने भएपछि वारेसमार्फत उम्मेदवारी दर्ता गराएको रास्वपा चितवनका सभापति कृष्णप्रसाद भुषालले अनलाइनखबरलाई जानकारी दिए । त्यस्तै लामिछानेले रास्वपा महानगर सभापति सिता ज्ञवालीलाई वारेस दिएको र उनैले उम्मेदवारी […]

तुलसीपुरको जनश्रमिक प्राविका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर –५ गैरापातुमा रहेको जन श्रमिक प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । नेपाल मानव धर्म सेवा समिति तुलसीपुरको आयोजनामा आज एक कार्यक्रमका बिच विद्यालयका शिशुदेखि कक्षा ५ सम्मका विद्यार्थीहलाई शैक्षिक सामाग्री कापी र कलमल लगायतका सामाग्री वितरण गरिएकोे हो । त्यस्तै सो अवसरमा बोल्दै विद्यालयकी प्रधानाध्यापक शुशिला […]

जनमत पार्टी अध्यक्ष सिके राउतले सप्तरी-२ मा गराए उम्मेदवारी मनोनयन दर्ता

सप्तरी । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सप्तरी क्षेत्र नम्बर २ मा प्रतिनिधीसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। राउतले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराज पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । २०७९ सालको निर्वाचनमा सप्तरी -२ मा अध्यक्ष राउतले दोब्बरभन्दा बढी मतान्तरले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका थिए। त्यस्तै […]

तीन वटा मोटरसाइकल ठोकिँएर दुर्घटना हुँदा लमहीका प्रशासन प्रमुख ठेडी घाइते

दाङ । देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छ्न । घाइते हुनेमा लमहीबाट जहरे तर्फ जादै गरेको रा ८ प ४७०४ नम्बरको ( बुलेट ) मोटरसाइकल चालक लमही नगरपालिका -५ निवासी ३१ वर्षिय महेश थापा ठेडी,बर्दियाबाट बुटवलतर्फ आउदै गरेको लु. प्र. ०१ ००८ प ६६८८ नम्बरको रुपन्देही सैनामैना -७ निवासी नवीन थारु र […]

महोत्तरी–४ मा नीलम अधिकारीले गराइन् उम्मेदवारी दर्ता

जनकपुरधाम । नेकपा एमालेको तर्फबाट महोत्तरी क्षेत्र नम्बर ४ मा नीलम अधिकारीले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गरेकी छिन् । प्रतिनिधि सभा सदस्यका लागि महोत्तरी क्षेत्र नम्बर ४ बाट अधिकारीलाई एमालेको तर्फबाट उम्मेदवारका रुपमा अगाडि सारिएको हो । सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन मिति तोकेको छ ।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले गोरखा–२ मा उम्मेदवारी मनोनयन दर्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा २ बाट उम्मेदवारी दर्ता गरेका छन् । उनले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट उम्मेदवारी दर्ता गरेका हुन् । यो सँगै भट्टराई गोरखाबाट चौथोपटक उम्मेदवार बनेका हुन् । यसअघि भट्टराई ०६४ को संविधानसभा निर्वाचनमा गोरखा–२ बाट, ०७० मा गोरखा– १ बाट र ०७४ मा पनि गोरखा–१ बाट निर्वाचित भएका थिए […]

एमालेको तर्फबाट दाङ-१ मा रेवतीरमण शर्माद्वारा उम्मेदवारी मनोनयन दर्ता

दाङ । नेकपा एमालेका केन्द्रीय लेखा आयोग समितिका सदस्य रेवतीरमण शर्माले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उनले आज प्रतिनिधि सभा सदस्यका लागि दाङ क्षेत्र नम्बर १ मा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवार मनोनयन दर्ता गराएका हुन् । उनि यस अघि २०७४ सालको निर्वाचनबाट लुम्बिनी प्रदेशको सभा सदस्यमा निर्वाचित भएका थिए भने […]

सहकारी संस्थाहरु उत्पादनमूलक कार्यमा केन्द्रित हुनुपर्छ:अध्यक्ष विष्ट

दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सहकारी संस्थाहरु उपभोगमुखी गतिविधिभन्दा उत्पादनमूलक कार्यमा केन्द्रित हुनुपर्ने बताएका छन् । मंगलबार राप्ती गाउँपालिका–५ सिसनियाँमा रहेको हरियाली बचत तथा ऋण सहकारी संस्थाको २०औँ वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष विष्टले सहकारीका सदस्यहरूलाई कृषि,पशुपालन,तरकारीखेती तथा अन्य उत्पादनशील क्षेत्रमा सक्रिय हुन आग्रह गर्नुभयो। सहकारीमार्फत यस्ता क्षेत्रमा लगानी विस्तार गर्न सके […]

कालिकोटबाट खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले गराए उम्मेदवारी दर्ता

सुर्खेत । नेकपा (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले उम्मेदवारी दर्ता गराएका छन् । उनी स्वयं कालिकोट पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । त्यस्तै प्रकाण्ड १८ वर्षपछि चुनावी मैदानमा होमिएका छन् । २०६४ सालमा माओवादीबाट चुनाव लडेका उनले २७ हजार बढी मत ल्याएर जितेका थिए । तर प्रचण्डसँग असन्तुष्टि जनाउँदै उनी नेत्रविक्रम चन्द्र विप्लवतिर लागेका […]

दाङ-१ मा कुलप्रसाद केसीको स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता

दाङ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । दाङ क्षेत्र नम्बर १ लमहीमा रहेकोे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले स्वतन्त्र रुपमा मनोनयन पत्र दर्ता गराएका हुन् । पार्टीले सो क्षेत्रमा मेटमणि चौधरीलाई टिकट दिएपछि असन्तुष्ट भएका केसीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । त्यस्तै उम्मेदवारी दर्तापछि […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]