गढवामा रोजगार कार्यक्रमबाट २१ बिकास योजनाहरु सम्पन्न

दाङ । गढवा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार नागरिकहरुलाई एक सय दिन रोजगार प्रदान गर्ने रोजगार कार्यक्रमबाट चालु आर्थीक बर्षमा मात्रै २१ बिकास योजनाहरु सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । कार्यक्रम अन्तर्गत गठन गरिएको रोजगार सम्बाद मञ्चको हालै सम्पन्न एक कार्यक्रममा रोजगार शाखा प्रमुख अशोक कुमार यादवले बर्षभरी गरिएका कार्यक्रम र लागत बजेट सार्वजनिक […]

रास्वपा लमही नगर कमिटीद्वारा सरसफाई र रक्तदान तथा दिपप्रज्वलन कार्यक्रम सम्पन्न

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लमही नगर कमिटीले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा शनिबार विभिन्न कार्यक्रममा गरी मनाएको छ । लमही नगर कमिटीको आयोजनामा शनिबार आज बिहान लमही बसपार्कमा सरसफाई गरेको थियो भने,दिउँसो रक्तदान कार्यक्रम गरेको रास्वपा लमही नगर कमिटीका उपाध्यक्ष अभिषेक पोखरेलले जानकारी दिए । त्यसैगरी लमही बजारमा रहको गोल घर अगाडि बेलुका पार्टीको […]

लुम्बिनी प्रदेशमा बजेटले विवादः संसद बैठक अनिश्चितकालका लागि स्थगित

दाङ । लुम्बिनी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति सत्ता साझेदार दलहरु र प्रतिपक्षीबिच चर्को असन्तुष्टि बढेको छ । सरकारले घाटा बजेट र टुक्रे आयोजनालाई प्राथमिकता दिएको भन्दै चौतर्फी विरोध भएपछि शनिबारका लागि बोलाइएको प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षका लागि ३८ अर्ब […]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मनायो आफ्नो स्थापना दिवस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । रास्वपा स्थापना भएको तीन वर्ष पूरा भएको अवसरमा रास्वपाले काठमाडौंको माइतीघरमा कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । त्यस्तै स्थापना दिवसको अवसरमा माइतीघरमा ‘सडक र संसद’ कार्यक्रम राखेको छ । कार्यक्रममा केन्द्रीय पदाधिकारी तथा विभिन्न तहका नेता र कार्यकर्ताहरू […]

राप्ती गापाको नीति तथा कार्यक्रम : लुम्बिनी प्रदेश सभाका सभामुखद्वारा विशेष सम्बोधन

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गरेको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरको विशेष उपस्थितिमा गाउँपालिकाको ७ औं गाउँसभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । गाउँसभामा पालिकाले हालसम्म हासिल गरेका उपलब्धिहरू जानकारी गराउँदै नीति तथा कार्यक्रम सार्वजनिक गरिएको […]

सांसद चौधरीले पाँच करोड,४० लाख चेक काटेको भिडियो बाहिरियो

दाङ । नेकपा एसका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीले एक जना ठेकेदारलाई ५ करोड ४० लाख रुपैयाँको चेक काटेको प्रमाण भेटिएको छ । तर हस्ताक्षर नमिलेको तथा खातामा पर्याप्त रकम पनि नभएपछि चेक बाउन्स भएको थियो । मेटमणिले रोल्पाका धात बुढा मगरलाई बुढालाई एभरेष्ट बैँक (सांसदले तलब भत्ता बुझ्ने सिंहदरबार भित्रको शाखा) को चेक […]

नेपाल प्रहरीको जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो

काठमाडौँ । नेपाल प्रहरीले जनपद प्रहरी समूह तर्फ प्रहरी जवान पदमा नयाँ भर्नाका लागि पद संख्या थप गरेको छ । यसअघि माग गरिएको १ हजार १६५ पदमा थप ६७७ पद थपिएसँगै अब कुल १ हजार ८४२ जनाले प्रहरी जवान बन्ने अवसर पाउने भएका छन्। प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले बिहीबार एक सूचना जारी गर्दै […]

दैलेखमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि

दैलेख । नेपालको भविष्य उज्यालो बनाउने आशाका संकेत दैलेखको जलजलेबाट देखिन थालेका छन् । चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । त्यसमा जलजले क्षेत्र मिथेन ग्यासको विशाल भण्डारण स्थल रहेको तथ्य खुलाइएको छ। विसं २०७८ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो ड्रिलिङ कार्य […]

देउखुरी पब्लिक स्कुलका १४ जना शिक्षक कर्मचारीले गरे रक्तदान

दाङ । देउखुरीको लमहीमा रहेको देउखुरी पब्लिक स्कुलले बुधवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटीको समन्वय तथा रक्त सञ्चार सेवा केन्द्र लमहीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रगत अभावका कारण देखापर्ने समस्यालाई समाधान गर्नका लागि यस किसिमको कार्यक्रमले केही हदसम्म सहयोग पुग्ने विश्वास लिएको स्कुलका प्रधानाध्यापक तथा प्रबन्धक भूमाण्डप […]

गढवा गापाको सत्रौँ गाउँसभाद्वारा नीति तथा कार्यक्रम सर्वसम्मत पारित

दाङ । देउखुरीको गढवा गाउँपालिकाले सत्रौँ गाउँसभा बुधबार आफ्नो नीति तथा कार्यक्रम सर्वस्व सम्मत रुपमा पास पारित गरेको छ । गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोखरेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमलाई सभाका सदस्यहरुले सर्वसम्मत रुपमा पारित गरेका हुन् । गाउँपालिका अध्यक्ष शर्मा पोख्रेलले आगामी आर्थिक वर्ष २०८२ /०८३ का लागि नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]