
Mbdvs
Anm
Sds
mbd
Ksm
Gmk
Rbs
Pbu
Gisld

Sls
Rgu
Ggd
Pvg
Tsm
Hal
Gst
Rgu
Wsp
Bbbpu
Vor
Ssm
Rgs
Asm
Bbu
Sbs
Rsb
Ksm
nsb

Bml
bbt
Ptm
Syp
Jmb
Mks
Pls
Rpp
Jmb
sab
Rmb
Abd
Gsb
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लमही नगर कमिटीले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा शनिबार विभिन्न कार्यक्रममा गरी मनाएको छ ।
लमही नगर कमिटीको आयोजनामा शनिबार आज बिहान लमही बसपार्कमा सरसफाई गरेको थियो भने,दिउँसो रक्तदान कार्यक्रम गरेको रास्वपा लमही नगर कमिटीका उपाध्यक्ष अभिषेक पोखरेलले जानकारी दिए ।
त्यसैगरी लमही बजारमा रहको गोल घर अगाडि बेलुका पार्टीको झण्डा निर्माणगरी वरपर दीपप्रज्वलन गरेर तेस्रो स्थापना दिवस भव्य साथ मनाइएको उपसभापति पोखरेलले बताए ।
कार्यक्रममा जिल्ला सभापति विनय घिमिरे,लमही नगर कमिटी सभापति शिवलाल भण्डारी,जिल्ला सदस्य बाबुराम खनाल,नगर कमिटी सदस्य श्यामलाल भण्डारी,लमही नगरपालिका वडा नम्बर १ का वडा सभापति भूमिराम पौडेल लगायतको सहभागिता रहेको थियो ।
