
Csb
Tgp
Ssb
Ksb
Rsb
Fmb
Bsn
Ksb
Gsb
Usb
jsb
Rks
Ppu
Nsb
Ssb
Ksb

Usb
Tsb
Hl1
Ssb
Gsb

ptl
Rgu
Nps
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइरहेको छ ।
रास्वपा स्थापना भएको तीन वर्ष पूरा भएको अवसरमा रास्वपाले काठमाडौंको माइतीघरमा कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।
त्यस्तै स्थापना दिवसको अवसरमा माइतीघरमा ‘सडक र संसद’ कार्यक्रम राखेको छ । कार्यक्रममा केन्द्रीय पदाधिकारी तथा विभिन्न तहका नेता र कार्यकर्ताहरू सहभागी छन् ।
काठमाडौँसंगै देशका अन्य क्षेत्रहरु चितवन,बुटवल, पोखरा, लगायतका अन्य क्षेत्रमा पनि स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरीएको छ ।
