
Lks
Rgp
Lnp
Ggp
Usb
Rgp
Pbu
Dus
Ggp
Dbs
Sgp
Rgp
Asb
Jns
ksb
lnp
Rgp
दाङ । दाङमा पहिरो सँगै लमही-घाेराही सडक खण्ड अन्तरगत लमही नगरपालिका वडा नम्बर ६ कुलमोहर देखि करिब २ किलोमिटर उत्तर जँगलमा पक्कि सडक भाँसिदा आवागमनमा समस्या भएको छ । आइतवार विहान ५ बजेको समयमा सडकको दायाँ पट्टीकाे भाग खाेलामा पहिराे बनेर झरेपछि आवात,जावातमा समस्या बढेको हो । सडक भाँसिदा दुबै साइड चिराचिरा परेको प्रहरीले जनाएको […]
सल्यान । कपुरकोट गाउँपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले टोल कमिटी गठन गरेको छ । शनिबार सम्पन्न भेलाबाट नयाँ टोल कमिटी गठन भएको हो । कमिटी गठन संगै शनिबार नै ७ जनाले कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेको वडा कमिटी अध्यक्ष भुवनेश्वर गौतमले बताउनु भएको छ । नव प्रवेशीहरुमा हर्ष बहादुर […]
दाङ । दाङ-देउखुरीको गोवरडिहा खोलाबाट नियम विपरित नदीजन्य वस्तु उत्खनन् गरिरहेको अवस्थामा एक ओटा स्क्याभेटर र दुई ओटा टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार दिउँसो प्रहरीले रा २ क ५६७१ र रा २ क ५६६८ नम्बरको टिप्पर तथा बा २ क २९९५ नम्बरको स्काभेटरलाई नियम विपरीत उत्खनन गरिरहेको समयमा नियन्त्रणमा लिइएको हो । आफू […]
काठमाडौ । सरकारले नियमित उडान सङ्ख्या थप गर्ने भएको छ । अहिले दैनिक दुईवटा नियमित अन्तर्राष्ट्रिय उडान भइरहेकोमा वायु सेवा कम्पनीले थप उडान माग गरेमा अनुमति प्रदान गर्ने निर्णय भएको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली,संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवका बीचमा भएको […]
कपिलवस्तु । कपिलवस्तुमा असोज १ गतेबाट होटल संचालन गर्ने बातावरण बनाउन व्यवासायीहरुले आग्रह गरेका छन् । कोरोना नियन्त्रण र रोकथामको लागि जिल्लामा निषेधाज्ञालाई केही खुकुलो बनाउदै लगे पनि होटल व्यवसाय संचालन गर्ने वातावरण नबनाएको भन्दै व्यवसायीहरुले जिल्लाका स्थानिय तह तथा प्रशासनलाई ज्ञापन पत्र बुझाएका छन् । जिल्लामा १५ अर्ब बढीको लगानिमा संचालमा रहेका होटलहरुले प्रत्येक्ष […]
दाङ । थाहा अनलाइन दाङका संवाददाता ओमप्रकाश गुप्ताले लेखेको समाचारमा दाङकै एक जिम्मेवार पत्रकारले अपाच्य शब्द प्रयोग गरि कमेन्ट गरेको प्रति पत्रकार गुप्ताले अाफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति दाङका सदस्य समेत रहेका पत्रकार नारायण भण्डारीले गुप्ताले लेखेको समाचारमा अपाच्य शब्द प्रयोग गरि कमेन्ट गरेको प्रति अाफ्नो गम्भीर ध्यानाकर्षण […]
दाङ । अबदेखि दाङमा मृगाैलाका बिरामीहरुले समयमै डायलाईसिस गर्न नपाएर अकालमा ज्यान गुमाउनु पर्ने बाध्यताकाे जरैदेखि अन्त्य भएकाे छ । देउखुरीकाे लमहीमा पहिलाे पटक जिल्ला दाङकै अत्याधुनिक सेवा-सुविधा सम्पन्न लमही सामुदायिक डायलाइसिस सेन्टर सञ्चालनमा आए संगै समयमै डायलाइसिस गर्न नपाएर अकालमा ज्यान गुमाउनु पर्ने समस्याकाे अन्त्य भएकाे हाे । राेटरी क्लब अफ लमहीले पहिलाे पटक […]
दाङ । देउखुरी राजपुर गाउँपालिका वडा नम्बर ४ फोहरा निवासी भोला यादवले दुधमा केमिकल मिसावट गरि लमहीमा दूध विक्रि गरेको तथ्य बाहिर आएको छ । एक लिटरको मिनरलवाटरको बोतलमा यादवले केमिकल मिसावट गरि दूध विक्रि गरेको लमही नगरपालिका वडा नम्बर ५ लमही निवासी सुरेन्द्र कुमार गुप्ताले जानकारी दिनु भएको हो । मंगलवार बिहान यादवले घरमा […]
गुल्मी । रेसुङ्गा नगरपालिकाका नगर प्रमुख डोज चालक बन्नु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ७ को उनाएचौरमा बन्न लागेको १३२ केभिए लाइनको लागि सव स्टेशनको शिलान्यास गर्न डोजर चलाएर उहाँ चालक बन्नु भएको हो । शिलान्यास गर्ने क्रममा डोजरको पुजा गरेर प्रमुख भुसाल आफैले केहि बेर सम्म डोजर चलाएर माटो समेत खन्नु भएको […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले राजस्व संकलन हुने सबै बैंक तथा शाखाहरु भदौ २३ गतेदेखि २५ गतेसम्म खोल्नैपर्ने निर्देशन दिएको छ । निषेधाज्ञाका कारण सीमित शाखामा मात्रै सञ्चालन गरेका बैंकहरुले अब राजस्व संकलन हुने सबै शाखा खोल्नु पर्ने भएको हो । राष्ट्र बैंकले साेमबार सम्पूर्ण बैंकहरुलाई पत्राचार गर्दै राजस्व संकलन गर्ने शाखा काउन्टर एवं बैंकका क्लियरिङसम्बन्धी […]