
gst
Gipsg
Unsku
Gmssl
Pbu
Gipsg
Gst
Gsg
Sebsg

Rgu
Bbu
Vor
Pvg
Rsb
Rgu
nsb
Gst
Ssm
Wsp
Rgs
Sls
Ggd
Asm
Sbs
Hal
Tsm
Bbbpu
Ksm

Syp
Bml
Ptm
Mks
Jmb
Pls
Rmb
Gsb
Abd
sab
bbt
Rpp
Jmb
दाङ । दाङमा पहिरो सँगै लमही-घाेराही सडक खण्ड अन्तरगत लमही नगरपालिका वडा नम्बर ६ कुलमोहर देखि करिब २ किलोमिटर उत्तर जँगलमा पक्कि सडक भाँसिदा आवागमनमा समस्या भएको छ ।
आइतवार विहान ५ बजेको समयमा सडकको दायाँ पट्टीकाे भाग खाेलामा पहिराे बनेर झरेपछि आवात,जावातमा समस्या बढेको हो । सडक भाँसिदा दुबै साइड चिराचिरा परेको प्रहरीले जनाएको छ,भने अहिले उक्त सडक मर्मतका लागि वडा प्रहरी कार्यालय लमही र अस्थायी ट्राफिक पाेष्ट लमहीकाे टाेली जेसिबि सहित सो स्थानमा पुगेकाे वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रज्वल थपलियाले जानकारी दिनु भयो ।
