
Lnp
Unsku
Srbpu
pku
sbs
Rgp1
Gfs
Pbu
cjs
Sgr
Rgp
Ggp
Pes
Djs

Rgu
Sls
Bbbpu
Ssm
Sbs
Bbu
Ksm
Ggd
Vor
Hal
Pvg
Rgu
Gst
Asm
Wsp
Rsb
Rgs
nsb
Tsm

sab
Rpp
Abd
Jmb
Gsb
Syp
Pls
bbt
Ptm
Rmb
Mks
Bml
Jmb
काठमाडौ । सरकारले नियमित उडान सङ्ख्या थप गर्ने भएको छ । अहिले दैनिक दुईवटा नियमित अन्तर्राष्ट्रिय उडान भइरहेकोमा वायु सेवा कम्पनीले थप उडान माग गरेमा अनुमति प्रदान गर्ने निर्णय भएको हो ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली,संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवका बीचमा भएको छलफलप श्चात् प्रधानमन्त्री र उपप्रधानमन्त्री बीचको उच्चस्तरीय परामर्शबाट अन्तराष्ट्रिय उडान सङ्ख्या थप गर्ने निर्णय भएको हो ।
आन्तरिक उडान पनि खोलिने बिहीबार नै आयोजित एक भर्चुअल कार्यक्रममा मन्त्री भट्टराईले आन्तरिकतर्फको नियमित उडान सञ्चालनको तयारी पनि भइरहेको जानकारी दिए।जसका लागि बिहीबार नै आफूले सीसीएमसी सचिवालयमा प्रस्ताव पठाएको उनले जानकारी दिए । असोज १ देखि नै आन्तरिक उडान सञ्चालन गर्ने आफ्नो प्रस्ताव भए पनि छलफलपछि असोज १५ देखि उडान गर्न सकिनेतर्फ पनि उनले सङ्केत गरे ।
गोरखापत्र दैनिकबाट ।
