
Ksbus
Bsbus
Ksbus
Ksbus
Rsbus
bpmhl
Csbus
Pbu
Ssbus
Ssbus
dsbus
Gsl
gms
Ssbus
Lsbus
Nssbus7
Jsbus
Gsbus
Bksbus5

Asm
Wsp
Ssm
Ggd
nsb
Vor
Gst
Pvg
Bbu
Rsb
Sls
Hal
Sbs
Ksm
Rgu
Rgs
Bbbpu
Rgu
Tsm

Jmb
Mks
Rmb
Ptm
Gsb
Bml
Jmb
sab
Syp
Rpp
Pls
bbt
Abd
दाङ। घोराहीमा रहेको मार्क इन्टरनेशनल कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम बुधबार आज सम्पन्न गरिएको छ ।
ग्लोबल मनी वीक कार्यक्रम अन्तर्गत कुमारी बैंक लिमिटेडको सहकार्यमा मार्क इन्टरनेशनल कलेज दाङका विद्यार्थीहरु माझ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा प्रशिक्षक कमल रेग्मीले विद्यार्थीहरुलाई बचत, लगानी,बजेट व्यवस्थापन तथा डिजिटल बैंकिङका विषयमा विस्तृत जानकारी दिएका थिए ।
त्यस्तै उनले युवावर्गलाई सानैदेखि आर्थिक रुपमा सचेत हुन आग्रह गर्दै वित्तीय योजना जीवनका लागि अत्यन्त आवश्यक भएको बताए । सहभागीहरुले दैनिक जीवनमा आर्थिक व्यवस्थापन गर्ने तरिका,बचतको महत्व तथा भविष्यका लागि योजना बनाउने सीपबारे महत्वपूर्ण जानकारी प्राप्त गरेको बताएका छन् ।कार्यक्रममा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
