
Lnp
Rgp
Rgp
Ggp
Sgp
Dbs
Lks
Pbu
Asb
Rgp
Usb
Dus
ksb
Ggp
Rgp
lnp
Jns
सल्यान । कपुरकोट गाउँपालिकाको एक स्वास्थ्य चौकीमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सिल गरिएको कपुरकोट बजार क्षेत्र सोमबार दिउँसोदेखि खुलाइएको छ । गाउँपालिका र सरोकारवालाहरुसँग आज विहान भएको छलफलबाट सोमवार १२ बजेदेखि सिल हटाउने निर्णय गरेको हो । सिल खुल्ला भए संगै कपुरकोट गाउँ कार्यपालिकाको कार्यालय,३ नं वडा कार्यालय,तरकारी बजार तथा कपुरकोट बजार […]
दाङ । देउखुरीको ड्रिङकिङ वाटर कम्पनीले उत्पादन गरेको जारमा लेउ भेटिएको छ । लमही नगरपालिका वडा नम्बर ६ देउपुरमा रहेको कम्पनीले उत्पादन गरेको जारमा सोमबार लेउ भेटिएको हो । राप्ती गाउँपालिका वडा नम्बर ८ बिजाैरी स्थित ज्ञवाली स्टोरले बिक्रीका लागि राखेको शिल गरेको पुरानो, खुइलिएको जारमा कम्पनीको स्टिकर समेत नरहेको र जार भित्र लेउ लागेको […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले प्रकाशित प्रारम्भिक वातावरणीय परिक्षण आइ ई ई सम्बन्धि राय सुझावका लागि सार्वजनिक गरेको सूचनाका सम्बन्धमा दाङ देउखुरी वातावरण संरक्षण पत्रकार मञ्चले राय सुझाव अक्षरस पालनाका निम्ति सोमबार एक बिज्ञपति मार्फत आफ्नो सुझाव पेश गरेको छ । जस् सुझावमा यस्तो रहेको छ, वडा नम्बर १ मा नदीजन्य पदार्थको संकलन गर्दा भालुवाङ […]
दाङ । दाङमा जारी निषेधाज्ञाको स्वरुप आइतबारदेखि परिवर्तन भएको छ । भदौ १४ गते राति १२ बजेदेखि जारी गरिएको एक हप्ते पूर्णकालीन निषेधाज्ञाको समयावधि सकिनै लाग्दा आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सबै क्षेत्रको राय सुझावलाई मनन् गर्दै निषेधाज्ञालाई निरन्तरता दिए पनि स्वरुप भने परिवर्तन गरिएको हो । सोमबार भोलि बिहान ६ बजेदेखि मध्यान्ह १२ […]
दाङ । देउखुरीको लमही कोइलाबास सडक फराकिलो गर्दा बाटोमा पर्ने संरचनाको क्षतिपूर्ति दिलाउने माग जोडदार रुपमा उठाइने भएकोछ । लमही कोइलाबास सडक खण्ड फराकिलो गर्न लमही नगरपालिकामा एक समिति गठन गरिएको हो । सडकको एरियामा रहेका संरचना हटाउन बिहिवार नगर प्रमुख कुल बहादुर के.सी.को अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको छ । जस्को सदस्यहरूमा नगर […]
दाङ । देउखुरीकाे राप्ती नदीमा एक बेबारिसे महिलाकाे शब फेला परेकाे छ । राप्ती गाउँपालिका वडा नम्बर २ काे राप्ती नदी कटाहाघाटमा अन्दाजी ४०/४५ बर्षकाे एक महिलाकाे शब फेला परेकाे हाे । बुधबार बिहान करिब ८ बजे स्थानीय गाउँलेहरू राप्ती नदीको किनारमा दाउरा बटुल्न गएका बेला नदी किनारमा तैरिरहेकाे अवस्थामा उक्त शब देखेपछि प्रहरीलाई खबर […]
पाल्पा। पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर –३ स्थित श्रीडाँडामा ढुङ्गासहितको पहिरो खस्दा गए राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी गाउँपालिका वडा नम्बर ७ रहवासकी २९ वर्षीया समीक्षा सोमै रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक मदन गिरीले जानकारी दिनु भएको छ । पहिरो खस्दा घाइते भएकी सोमैको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ भैँसाहीनाका स्थायी घर भएको हाल लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री (खुटी) मा बस्दै आउनु भएका ३५ बर्षीया कमला बिकको चलिरहेको एम्बुलेन्सबाट लडेर गए राति मृत्यु भएको छ । उहाँ गुडिरहेको एम्बुलेन्सबाट लडेर टाउकोमा गहिरो चोट लागेको बिकको गएराति कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु […]
दाङ । देउखुरीको गढवा गाउँपालिकामा सानातिना बिषयमा पनि प्रायजसो बिवाद श्रृजना भईरहन्छन् । जनप्रतिनिधि बिचमा पनि आपसी कुरा नमिल्दा बारम्बार बिवाद उत्पन्नका उदाहरण हरु थुप्रै छन । अहिले फेरि गढवा गाउँपालिकामै कर्मचारी दर्खास्तको बिषयमा उत्पन्न बिवादले उग्र रुप लिएको छ । उपाध्यक्ष शान्ती चौधरी र प्रमुख प्रशासकिय अधिकृत लालबहादुर योगी बिच उत्पन्न बिवाद सतहमा आएको […]
दाङको देउखुरीमा गत १ महिना पहिले देखि रसायनिक मल युरिया हाहाकार भएको छ । भारतमा काेभिड -१९ काे स्थिति भवाभह भए पछि नेपालका नाकाहरु सबै सिल भएकाले युरिया मल ढुवानीमा समस्या हुदा मलकाे हाहाकार भएको हाे । मलकाे हाहाकार भए पछि घान खेतिमा झारदगाेडमेल पछि राखिने युरिया मल नहुदा अहिले कृषकहरुले साढे अाठ सयमा पाइने […]