नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय नाघ्यो

आश्विन ३ गते,शनिबार-काठमाडौं । बितेको २४ घण्टामा नेपालमा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ जना महिला र ४ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको कुल संख्या ४०१ पुगेको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा मोरङमा […]

जस्को कोही छैन,उस्को सरकारछ,५ नम्बर प्रदेश सभा सदस्य शर्मा

आश्विन-२ गते,शुक्रबार  दाङ । ५ नम्बर प्रदेश सभा सदस्य रेवतीरमण शर्माले जसको कोही छैन उस्को सरकारछ,कोही नहुनेको जिम्मा सरकारले लिन्छ,सरकार जनजिबिका र बिकासको सवालमा कटिबद्ध भएर अगाडि बढेको बताउनु भएको छ ।आज ५ नम्बर प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्तर्गत लमही- ९ अमिलियामा नव निर्मित घर रबीलाल बिकलाई हस्तान्तरण गर्दै प्रमुख अतिथि समेत रहनु भएका […]

बुटवल,प्रदेश ५ का ६ अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिने

आश्विन-२ गते,शुक्रबार-बुटवल । प्रदेश ५ सरकारले प्रदेशका ६ वटा जिल्ला अस्पताललाई स्तरोन्नति गरी ५० शय्याको बनाउने निर्णय गरेको छ ।मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले रुकुम पूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा र भीम अस्पताल भैरहवालाई स्तरोन्नति गर्ने निर्णय गरेको हो । बैठकले भीम अस्पताल र कपिलवस्तु जिल्ला अस्पतालमा ७१ जना र अर्घाखाँची, रुकुम पूर्व, रोल्पा, अर्घाखाँची र […]

कपिलवस्तुको महाराजगंज सब–स्टेशन संचालनमा

आश्विन १ गते-बिहीबार,कपिलवस्तु । कपिलवस्तुको महाराजगंज सब–स्टेशनबाट विद्युत सेवा सुचारु भएको छ । नेपाल विद्युत प्राधिकरणको वितरण प्राणली सुद्धीकरण  तथा विस्तार आयोजना अन्तरगत महाराजगंजमा सब स्टेशन निर्माण गरिएको हो । नेपाल विद्युत विद्युत प्राधिकरणले कपिलवस्तुको महाराजगंज नगरपालिका १ मा निर्माण गरिएको सब स्टेशनबाट आज विद्युत सेवा सुचारु गरेको ह ।विद्युत पहुचबाट टाढा रहेको जिल्लाको हरदौना, […]

विपि काेईराला युवा नेतृत्व विकास मञ्च क्षेत्र नं१ दाङले राजपुर गा.पालाई ११ सय बढी माक्स हस्तान्तरण

दाङ । विपि काेईराला युवा नेतृत्व विकास मञ्च क्षेत्र नं १ दाङले बिहीबार देउखुरीको राजपुर गाउँपालिकालाई ११ सय बढी माक्स हस्तान्तरण गरेको छ ।विपि काेईराला युवा नेतृत्व विकास मञ्च राजपुर गाउँपालिकाका संयाेजक शिव कुमार यादकाे अध्यक्षता तथा विपि काेईराला युवा नेतृत्व विकास मञ्च क्षेत्र नम्बर १ दाङका सभापति किरण विक्रम शाहकाे प्रमुख  आतिथ्यता र राजपुर […]

दाङका ८ वर्षिय समर पुनले आफ्नो जन्म दिन निलसागरमा गएर मनाए

दाङ । देउखुरीका समर पुनले अाफ्नो ८ आैँ जन्म दिन फरक तरिकाले मनाएका छन् । अधिकांशले अाफ्नो जन्म दिनमा केक काटेर,भोज खुवाएर तामझामका साथ हजाराै रकम खर्च गरेर जन्म दिन मनाई रहँदा लमही नगरपालिका वडा नम्बर ४ अर्नहवा निवासी बुवा गोपाल पुन र अामा रूपा रोकाका छोरा समर पुनले अाफ्नो ८ अाैँ जन्म दिनमा बिहीबार […]

राजपुर गा.पा. १ मा नेकपाप्रती आस्थावान राख्दै आएका ३० जना अधिकारिकरुपमा नेपाली काङ्रेसमा प्रवेश:

भाद्र ३० गते- मंगलबार,दाङको  राजपुर गाउँपालिका अन्तर्गत वर्डा नम्बर १ मा बिगत लामो समयदेखी नेकपाप्रती आस्थावान रहदै आएका ३० जना व्यक्तीहरु राजपुर १ कठ्वेरुवा निवासी भेगा डाङ्गिको नेतृत्वमा आधिकारिकरुपले नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छ्न । आफुहरु लामो समयदेखीनेकपाप्रती आस्थावान रहदै आएको र उक्त पार्टिलाई मतदान गर्दै आएतापनी पार्टिका स्थानिय नेताहरुले कुनैपनी काममा आफ्ना नातेदारलाईमात्रै हेर्ने […]

दाङमा बाढीले बाेइलर कुखुरा बाेकेकाे गाडी बगाउँदा ३ लाख बढी क्षति

दाङ । दाङकाे हापुर खोलामा सोमबार बिहान आएको बाढीले ब्रोइलर कुखुराको बच्चा बोकेको गाडी बगाएको छ । चितवनबाटदेखि तुलसीपुरतर्फ ल्याउँदै गरेको सात हजार कखुराको बच्चा बोकेको गाडी बगाउँदा साढे तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाकारी दिएको हो । आज बिहान आएको बाढीले ना ४ च १४४६ नम्बरको ब्रोइलर कुखुरा बोकेको उक्त […]

दाङको राजपुरमा वडाको भवन निर्माण तथा सा.व.उ.समा विवाद चर्कियो

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ को कार्यालय भवन निर्माण स्थल छनौट र देविस्थान सामुदायिक वन उपभोक्ता समूहमा उक्त वडाको कठवेरुवाका स्थानियबिच विवाद चर्किएको छ। राजपुर -१ कठवेरुवा स्थित देविस्थान सा.व.का उपभोक्ता रामबकश चौधरीको नेतृत्वमा गएको विहिवार करिव १५० भन्दाबढी कठवेरुवा वासीले तोकिएको स्थानमा नै वडा कार्यालय भवन निर्माण कार्य अघि बढाईनुपर्ने र […]

सिन्धुपाल्चोकमा फेरि पहिरो जाँदा एकको मृत्यु,२३ जना बेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं ७ मा गएराति पहिरो खस्दा एक जनाको ज्यान गएको छ भने २३ जना बेपत्ता भएको नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले जानकारी दिनुभएक छ । मेयरका अनुसार दुई जनाको उद्धार भएको छ । पहिरोले वडा नं ७ मा पर्ने घुन्थाङको भीरखर्कमा ३ वटा र नागपुजेमा ९ वटा घर पुरेको मेयरले […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]