
Nssbus7
Ssbus
Pbu
bpmhl
dsbus
Ssbus
gms
Ssbus
Rsbus
Ksbus
Ksbus
Csbus
Bksbus5
Ksbus
Gsbus
Lsbus
Gsl
Bsbus
Jsbus

Rgu
Ggd
Rsb
Vor
Wsp
Hal
Rgs
Ssm
Bbbpu
nsb
Pvg
Rgu
Sbs
Ksm
Tsm
Sls
Bbu
Gst
Asm

Abd
bbt
Rmb
Syp
Rpp
Ptm
Gsb
Pls
Bml
Jmb
sab
Jmb
Mks
आश्विन-२ गते,शुक्रबार दाङ । ५ नम्बर प्रदेश सभा सदस्य रेवतीरमण शर्माले जसको कोही छैन उस्को सरकारछ,कोही नहुनेको जिम्मा सरकारले लिन्छ,सरकार जनजिबिका र बिकासको सवालमा कटिबद्ध भएर अगाडि बढेको बताउनु भएको छ ।
आज ५ नम्बर प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्तर्गत लमही- ९ अमिलियामा नव निर्मित घर रबीलाल बिकलाई हस्तान्तरण गर्दै प्रमुख अतिथि समेत रहनु भएका प्रदेश सभा सदस्य शर्माले तिनै तहको सरकार कम्युनिस्टको नेतृत्वमा भएकोले बिकासको गति तिब्ररुपले अगाडि बढेको बताउनु भएको हो ।
शुक्रबार रबिलाल बिकको अध्यक्षतामा नब निर्मित घर हस्तान्तरण कार्यक्रममा लमही नगरपालिका मेयर कुल बहादुर केसीले अमिलियामा नगर वडा स्वास्थ्य स्थापना गरिएको, अब यथाशीघ्र प्रजनन स्वास्थ्यलाई प्रभावकारी बनाउन बर्थिङ सेन्टरको भवन निर्माणका लागि टेन्डर भइ सकेको र खानेपानी को संरचनाको काम चाँडै अगाडि बढाइ यहाँका नागरिकलाई सुबिधा दिनेमा आफु अहोरात्र लागि परेको बताउनु भयो ।
कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य तथा लमही नगर इन्चार्ज अमर कवर(नबीन),सह-इन्चार्ज नारायण डिसि छम्पाली,जिल्ला कमिटी सदस्यहरु बीर बहादुर केसी,रतन कुमार केसी,धुप नारायण चौधरी,वडा कमिटी अध्यक्ष खिम बहादुर केसी,पत्रकार भानु जोशी,दलित सचेतता अभियान दाङका अध्यक्ष शशिराम नेपाली लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण वडा सचीव मान सिंह वलीले गर्नु भएको थियो ।
