
Rgp1
cjs
Pes
Ggp
Gfs
pku
sbs
Sgr
Rgp
Unsku
Gis
Pbu
Cps
Sds
Djs
Srbpu
Rmb
Rgp
Lnp

Bbu
Rgu
Rgs
Ksm
nsb
Gst
Bbbpu
Wsp
Hal
Sls
Tsm
Rsb
Vor
Ggd
Asm
Ssm
Pvg
Rgu
Sbs

Mks
Rpp
Bml
sab
Rmb
Jmb
Gsb
Abd
bbt
Pls
Ptm
Jmb
Syp
दाङ । दाङकाे हापुर खोलामा सोमबार बिहान आएको बाढीले ब्रोइलर कुखुराको बच्चा बोकेको गाडी बगाएको छ ।
चितवनबाटदेखि तुलसीपुरतर्फ ल्याउँदै गरेको सात हजार कखुराको बच्चा बोकेको गाडी बगाउँदा साढे तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाकारी दिएको हो ।
आज बिहान आएको बाढीले ना ४ च १४४६ नम्बरको ब्रोइलर कुखुरा बोकेको उक्त गाडी बगाएपछि गाडीका चालक र सहचालकलाई प्रहरीले उद्धार गरेको थियो । खोलामा आएको बाढीको कारण अहिले अन्य सवारी साधन रोकिएका छन् । पानीको सतह बढेका कारण प्रहरीले सवारी आवागमन रोकेको हो ।
यता घोराही उपमहानगरपालिका वडा नम्बर १० खैरीमा दुई वटा घरमा हापुर खोला पस्दा घर भत्किएको प्रहरीले जनाएको छ । गएराती परेको वर्षातका कारण खोला घरमा बाढी पस्दा घर भत्किएपनि मानविय क्षति हुन नपाएको नारायणपुर प्रहरीले जनाएको छ । घर भत्किएपछि घरमा रहेका अन्नपात सबै खोलाले बगाएको छ ।
