ओमप्रकाश गुप्ता बिहिबार, आश्विन ०१, २०७७

दाङ । देउखुरीका समर पुनले अाफ्नो ८ आैँ जन्म दिन फरक तरिकाले मनाएका छन् । अधिकांशले अाफ्नो जन्म दिनमा केक काटेर,भोज खुवाएर तामझामका साथ हजाराै रकम खर्च गरेर जन्म दिन मनाई रहँदा लमही नगरपालिका वडा नम्बर ४ अर्नहवा निवासी बुवा गोपाल पुन र अामा रूपा रोकाका छोरा समर पुनले अाफ्नो ८ अाैँ जन्म दिनमा बिहीबार राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवाआश्रमलाई चामल,तेल,नुन,बिस्कुट,फलफूल तथा मिठाई दिएर जन्म दिन मनाएका हुन् ।

विश्व व्यापीरूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ र लकडाउनले अाश्रमलाई समस्या बनाएको भन्दै दाङ जिल्लालाई सडकआश्रीत सहयोगापेक्षी मानव रहित बनाउने ऎतिहासिक महाअभियानमा सेवाश्रमका लागि पुनले सो सामाग्री प्रदान गरेका हुन् । अाश्रममा अाएर थोरै भए पनि जन्म दिनको अवसरमा खाद्यान्न सहयोग गरेकोमा निलसागर सेवा आश्रमका प्रेस संयोजक ओमप्रकाश गुप्ताले धन्यवाद दिनुका साथै जन्म दिनको शुभकामना दिएका थिएका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]