काठमाडौं-डा.गोबिन्द केसीको जिवन रक्षाको लागि पत्रकार सम्मेलन गर्दै जनवाहिनी नेपाल

दाङ  । कोरोना भ्रष्टाचार,डा.गोविन्द केसीको जीवन रक्षा, सरकारकै संरक्षणमा सिमाना अतिक्रमण लगायतको विषयमा जनवाहिनी नेपालद्वारा काठमाडौं स्थित संवाद क्लब नेपालमा पत्रकार सम्मेलन तथा भण्डाफोर कार्यक्रमको आयोजना गरेको छ । नेपाल सरकारले सिघ्र भन्दा सिघ्र डा. केसीको माग सम्बोधन हुनु पर्ने,एमसीसीको खारेजी हुनु पर्ने,भारत र चिनले अतिक्रमण गरेको भुमि फिर्ता गर्न पहल गर्नु पर्ने जनवाहिनी नेपालका […]

दाङ-विपी कोइराला युवा नेतृत्व विकास मञ्च समिति क्षेत्र नम्बर १ले वृद्धा आश्रमलाई खाद्यान्न सहयोग

दाङ । अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा विपी कोइराला युवा नेतृत्व विकास मञ्च समिति क्षेत्र नम्बर १ दाङले बिहीबार देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ सुनडवरीमा रहेको सिर्जनशील वृद्धवृद्धा सेवा आश्रममा खाद्यान्न प्रदान गरेको छ । मञ्चले आश्रमलाई २५ केजी चामल,५ केजी स्वावीन,२ पोका खाने तेल,१ पोका नुन प्रदान गरेको हो । उक्त खाद्यान्न सामाग्री […]

राप्ती गाउँपालिकाद्वारा ज्येष्ठ नागरिकको घरघरमा पुगेर स्वास्थ्य परिक्षण र सम्मान गर्दै

दाङ  । राप्ती गाउँपालिका वडा नम्बर ४ पिपरीका गिताराम भट्टराई १०० वर्ष पुगे ।चाउरी परेको अनुहार त्यसै गल्दै गएको शरीर उनलाई बेलाबेलामा विभिन्न स्वास्थ्य समस्याले घेरिरहन्छ । घरमै पुगेर स्वास्थ्यकर्मीले उनको चेकजाँच गर्न थालेपछि उनी खुसी भएका छन् ।स्वास्थ्यकर्मी घरमै गएर उनको प्रेसर र सुगर चेक गरे । त्यसपछि उनलाई फलफूल दिनुका साथै खाँदा ओढाएर […]

दाङमा कोरोना संक्रमितको संख्या ११ सय नाघ्यो

आश्विवन १५ गते-बिहीबार,दाङ । दाङमा कोरोना भाइरसबाट संक्रमितको संख्या ११ सय ४५ पुगेको छ ।स्वास्थ्य कार्यालय दाङका अनुसार अहिले सम्म ८ सय ९८ जना पुरुष र २ सय ४७ जना महिला गरि ११ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । ति मध्य ९ सय ७६ जना संक्रमण मुक्त भएका छन् भने १ […]

दाङ-लमही जेसिजको जेसिज सप्ताह कार्यक्रम समापन

दाङ । प्रदेश नं. ५ का प्रदेशसभा सदस्य रेवतीरमण शर्माले युवाहरु समाजप्रति जिम्मेवार र जवाफदेही भएको अनुभुती गरेको बताउनुभएको छ । लमही जेसीजले आयोजना गरेको जेसीज सप्ताहको समापन कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले युवाहरुमा रचनामक्ताको सिप अभिवृद्धि गर्न, अनुशासीत र जिम्मेवार बनाउन जेसीजले भूमिका खेलेको बताउनुभयो । जेसीजले उठाउदै आएको कुरा शासन व्यक्तिको होइन, विधिको हुनुपर्छ […]

नेपाली जनसम्पर्क समिति क्यानडाले काङ्ग्रेसलाइ निर्वाचनका लागि ध्यानाकर्षण

नेपाली जनसम्पर्क समिति क्यानडाले तत्काल निर्वाचनका लागि बाताबरण श्रीजना गर्न नेपाली काङ्ग्रेसलाइ ध्यानाकर्षण गराएको छ । जनसम्पर्क समिति क्यानडाको पूर्व पदाधिकारीहरुको भेलाले समितिको निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि खटाइदिन काँग्रेसको केन्द्रीय समिति र विभिन्न उपसमितिहरुलाई ध्यानाकर्षण गराएको हो । समितिले काँग्रेस केन्द्रीय समितिलाई ध्यानाकर्षण पत्र लेख्दै अघिल्लो पटक निर्वाचित भएका पदाधिकारीहरुको कार्यकाल सकिएको र निर्वाचन गर्नका […]

दाङको गढवामा असोज १४ गते देखि स्कुल खुल्ने

दाङ । कोभिड–१९ का कारण अस्तब्यस्त भएको बिद्यार्थीहरुको पठन–पाठन गढवा गाउँपालिकामा अब ब्यवस्थित बन्न थालेको छ । गढवा गाउँपालिका क्षेत्र भित्र रहेका २९ वटा सरकारी बिद्यालयहरु संगै सम्पुर्ण निजी बिद्यालयहरु समेत बुधवारदेखि खुल्ने भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्याम बिकले जानकारी दिएका छन् । कोभिड १९ को महामारीबाट बच्न स्वास्थ्य सतर्कता अपनाउदै जोड बिजोड उपस्थितिलाई […]

काठमाडौं-शिक्षक लाइसेन्स वितरण असोज १४ देखि

काठमाडौं । शिक्षक सेवा आयोगको लिखीत परिक्षामा उत्तीर्ण उमेद्धारहरुलाई अध्यापन अनुमति प्रमाण पत्र वितरण गरिने भएको छ । शिक्षक सेवा आयोगले असोज १४ गतेबाट सम्बन्धीत प्रदेशका शिक्षा विकास निर्देशनालयबाट अध्यापन अनुमति प्रमाण पत्र वितरण गर्न निर्देशन दिएको छ । अध्यापन अनुमति पत्र वितरण र व्यवस्थापन सम्बन्धि कार्यविधि २०७७ अनुसार आयोगद्धारा प्रकाशित अध्यापन अनुमति पत्रका विज्ञापन […]

रोल्पामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा ठगिएको श्रमिकको गुनासो

रोल्पा । रोल्पामा गत आर्थिक बर्षको प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत काम गर्नेहरू ठगिएका छन् । रुन्टीगढी गाउँपालिका वडा नम्बर ८ का २९ जना स्थानियहरुले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत दैनिक ७५० रुपैयाँ पाउने गरि काम गराइएको उनिहरुलाई विभिन्न बहाना बनाएर दैनिक ६०० रुपैयाँ मात्र दिइएको गुनासो गरेका छन् । गत आर्थिक बर्षमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत […]

दाङको-राजपुर गाउँपालिका कर्मचारी द्वारा सरसफाइ

दाङ । देउखुरीको राजपुर गाउँपालिकाका कर्मचारीले मंगलबार आफ्नो कार्यालय परिसर भित्रमा सरसफाइ कार्य सम्पन्न गरेको छ ।गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगी र पालिकाको प्रशासन शाखाका अधिकृत महेश थापा मगरको प्रमुख नेतृत्वमा गाउँपालिकामा कार्यरत कर्मचारीद्वाार  कार्यालय परिसर भित्रमा वर्षाको कारण बढेको झारजंगल तथा पलास्तीक, काठका टुक्राटुक्रिलाई एक ठाउँमा व्यवस्थापन गर्ने कार्य गरेको हो ।केही […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]