Sidha Patra शनिबार, आश्विन १७, २०७७

दाङ  । कोरोना भ्रष्टाचार,डा.गोविन्द केसीको जीवन रक्षा, सरकारकै संरक्षणमा सिमाना अतिक्रमण लगायतको विषयमा जनवाहिनी नेपालद्वारा काठमाडौं स्थित संवाद क्लब नेपालमा पत्रकार सम्मेलन तथा भण्डाफोर कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल सरकारले सिघ्र भन्दा सिघ्र डा. केसीको माग सम्बोधन हुनु पर्ने,एमसीसीको खारेजी हुनु पर्ने,भारत र चिनले अतिक्रमण गरेको भुमि फिर्ता गर्न पहल गर्नु पर्ने जनवाहिनी नेपालका केन्द्रीय संयोजक शिरोमणी ओझाले बताउनु भयो ।

वर्तमान सरकारको नक्कली राष्ट्रवादी कोरोना भ्रष्टाचार, डा.गोविन्द केसीको जीवन रक्षा,सरकारकै संरक्षणमा सिमाना अतिक्रम लगायतको विषयमा कुम्भकर्ण सरकारलाई जगाउन सम्बाद क्लब नेपाल काठमाडौमा आयोजित खबरदारी कार्यक्रम गरेको अध्यक्ष ओझाले बताउनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]