Sidha Patra शनिबार, आश्विन १७, २०७७

दाङ  । कोरोना भ्रष्टाचार,डा.गोविन्द केसीको जीवन रक्षा, सरकारकै संरक्षणमा सिमाना अतिक्रमण लगायतको विषयमा जनवाहिनी नेपालद्वारा काठमाडौं स्थित संवाद क्लब नेपालमा पत्रकार सम्मेलन तथा भण्डाफोर कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल सरकारले सिघ्र भन्दा सिघ्र डा. केसीको माग सम्बोधन हुनु पर्ने,एमसीसीको खारेजी हुनु पर्ने,भारत र चिनले अतिक्रमण गरेको भुमि फिर्ता गर्न पहल गर्नु पर्ने जनवाहिनी नेपालका केन्द्रीय संयोजक शिरोमणी ओझाले बताउनु भयो ।

वर्तमान सरकारको नक्कली राष्ट्रवादी कोरोना भ्रष्टाचार, डा.गोविन्द केसीको जीवन रक्षा,सरकारकै संरक्षणमा सिमाना अतिक्रम लगायतको विषयमा कुम्भकर्ण सरकारलाई जगाउन सम्बाद क्लब नेपाल काठमाडौमा आयोजित खबरदारी कार्यक्रम गरेको अध्यक्ष ओझाले बताउनु भयो ।

हाम्रो टिम

संचालक : मेगमन बुढा मगर
सम्पादक: कृष्णे घर्ती मगर
निर्देशक: भानु जोशी
जिल्ला ब्युरो: टेकबहादुर पुन
वरिष्ठ सम्बादाताहरु: शिवराज पन्थी,जयप्रकाश पौडेल
सम्बादाताहरु: शिवराज खनाल,टोपेन्द्र खनाल,श्रावण बस्नेत

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लि.
# दर्ता नं. :– २४५९/०७७-०७८
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८४९८८७५१४
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]