दाङ- गढवा अन्तरगत १२ सा.व.उ.सका पदाधिकारीलाई क्षमता विकास तालिम

दाङ । देउखुरीको गढवा गाउँपालिका अन्तरगत कालाकाटे सव डिभिजन वन कार्यालय भित्रका १२ वटा सामुदायिक वनका पदाधिकारीलाई स्थानीय महा संघ तथा सा.व.उ.स को संस्थागत क्षमता विकासको लागि एक दिने तालिम बिहीबार एक कार्यक्रम को बीचमा वडा नम्बर १ मा सम्पन्न भएको छ । कुलपानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नवराज शर्माको अध्यक्षता तथा सामुदायिक वन […]

काठमाडौं । पछिल्लो समय २४ घण्टामा देशभर ४३ सय बढीमा कोरोना संक्रमण,२६ सय ७५ जना निको भए

दाङ । पछिल्लो २४ घण्टामा देशभर ४३ सय,६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या ९८ हजार ६१७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १८ हजार ४७३ जनाको पिसिआर परीक्षण गर्दा ४३६४ जनालाई संक्रमण देखिएको जानकारी दिए। पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको […]

दाङ । देउखुरीको लमही आँखा अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्न आग्रह

दाङ । देउखुरीको लमही आँखा अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्न एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नेपाल नेत्रज्योती संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तरगत लमही आँखा अस्पतालको आयोजनामा विश्व दृष्टि दिवस कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् । लुम्बिनी प्रदेशको राजधानी भालुवाङ बजार क्षेत्र सँगै राप्ती गाउँपालिका पुरै,गढवा गाउँपालिकाको वडा […]

दाङ-पत्रकार गुप्ताले आफ्नो ३४ औं जन्म दिनको अवसरमा निलसागरलाई फलफुल दिएर जन्म दिन मनाए

दाङ । समाजका हरेक व्यक्तिले आफ्नो जन्म दिन फरक फरक तरिकाले मनाइरहेका हुन्छन् । कसैले केक काटेर,कसैले भोजभतेर गरेर त कसैले दिनदुखीको सेवा गरेर आफ्नो जन्म दिन मनाउने गरेका हुन्छन् । तर देउखुरीका एक पत्रकारले भने आफ्नो जन्म दिन अलि फरक तरिकाले मनाएका छन् । राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवा निवासी थाहा अनलाइनका दाङ […]

दाङ प्रहरी कार्यालय गढवाको आयोजनामा बेला चौकीमा परिचयात्मक कार्यक्रम:

दाङ । देउखुरी गढवा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राज कुमार भट्टको आयोजनामा राजपुर गाउँपालिकाका जनप्रतिनिधि, बुद्धिजीवी तथा स्थानिय भद्रभलाद्मीका बिच परिचयात्मक कार्यक्रम प्रहरी चौकी बेलामा सप्पन्न भएको छ। कार्यक्रममा राजपुर गापा वर्डा नम्वर १,२ र ३ का वर्डा प्रमुख स्थानिय पार्टी प्रतिनिधि तथा विभिन्न संघसस्था प्रतिनिधिहरुको उपस्थिती रहेको थियो। कार्यक्रममा आफ्नो परिचय दिदै प्रहरी […]

दाङ-देउखुरीमा राजधानी संगै चुनौती पनि थपिएकोछ, अध्यक्ष श्रेष्ठ

दाङ । देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले प्रदेश नम्बर ५ को थाइ राजधानी देउखुरी तोकिएकोमा खुसि व्यक्त गर्नु भएको छ । उद्योग बाणिज्य संघले पहिले अस्थायी राजधानी बुटवल तोकिदा पनि बिरोधका कार्यक्रमको नितृत्व गर्दै आएको र हाल थाइ राजधानी सबै जिल्लालाइ पायक पर्ने स्थानमा तोकिएकोमा देउखुरी क्षेत्रलाइ राजधानी बनाउन पहल गर्ने सम्पुर्णलाइ […]

प्रदेशको स्थायी राजधानी नाम सहित देउखुरीमा घोषणा, दाङमा झकिझकाउ

दाङ । प्रदेश नम्बर ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा घोषणा गरेपछि  त्यसको खुसियालीमा मंगलवार बेलुका भालुवाङ सहित दाङको विभिन्न स्थानमा दिप प्रज्वलन गरिएको छ ।मंगलवार बेलुका भालुवाङ बजारमा,गढवा बजार लगायत अन्य बजारमा तामझामका साथ पञ्चेबाजा सहित दिपप्रज्वलन गरि झिलीमिली बनाइएको छ ।  देउखुरीलाई स्थायी राजधानी घाेषणा गरे लगत्तै राजधानी स्थल भालुवाङ पुलचोक बजार […]

दाङ टिकुलिगढ सामुदायिक बनकाे अध्यक्षमा पुनः केसि चयन

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ३ मा रहेकाे टिकुलिगढ सामुदायिक वन उपभोक्ता समुहकाे अध्यक्षमा पुनः गंगा केसी चयन हुनु भएको छ । मंगलबार सम्पन्न भएको वनको २० औं साधारण सभाद्वारा उहाँ तेस्रोपटक सो वनको अध्यक्ष पदमा सर्बसहमत रुपमा चयन हुनु भएको हाे । समुहको २० औं साधारणसभा र १० औं अधिबेशनले यस्ताे नेतृत्व […]

बुटवल-प्रदेश ५ को प्रदेशसभामा कांग्रेस सांसदले गरे तोडफोड

दाङ । प्रदेश ५ को प्रदेशसभामा नेपाली कांग्रेसका सांसदको विरोधका बीच प्रदेशसभा बैठकलाई निरन्तरता दिइएको छ । विरोधका बीच बैठक चलाएको भन्दै कांग्रेस सांसदले प्रदेशसभाभित्र टेबुल र कुर्ची तोडफोड गरेका छन् । सोमबार प्रदेशसभा बैठकमा नाम र राजधानी टुंगो लगाउने कार्यसूची छ । तोडफोडकै बीच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा नाम र […]

दाङ-ईलाका प्रहरी कार्यालय गढवामा ऐतिहासिक पत्रकार साक्षात्कार

दाङ । इलाका प्रहरी कार्यालय गढवामा महानगरीय प्रहरी वृत लयनचौर काठमाडौंदेखि सरुवा भएर हालै आउनु भएका प्रहरी निरिक्षक राजकुमार भट्ट र देउखुरी क्षेत्रमा कृयाशिल पत्रकारहरु बिचमा कार्यालय परिसर गढवामा सोमबार साक्षात्कार भएको छ । इलाका प्रहरी कार्यालय गढवाको आयोजनामा गरेको परिचयात्मक कार्यक्रममा पत्रकार र प्रहरीको बिच सुचन आदान प्रदानमा महत्वपुर्ण समन्वय र सहकार्य आवश्यक रहने […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]