
Pes
Djs
Rgp1
cjs
Srbpu
Unsku
Ggp
Sgr
Lnp
Rgp
Gfs
pku
sbs
Pbu

Rgu
Wsp
Asm
Pvg
Bbbpu
Hal
Gst
Vor
Ggd
Bbu
Rgs
Tsm
Sls
Rgu
Rsb
nsb
Sbs
Ksm
Ssm

bbt
Rpp
Bml
Rmb
Pls
Ptm
Jmb
Gsb
sab
Mks
Abd
Syp
Jmb
दाङ । अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा विपी कोइराला युवा नेतृत्व विकास मञ्च समिति क्षेत्र नम्बर १ दाङले बिहीबार देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ सुनडवरीमा रहेको सिर्जनशील वृद्धवृद्धा सेवा आश्रममा खाद्यान्न प्रदान गरेको छ ।
मञ्चले आश्रमलाई २५ केजी चामल,५ केजी स्वावीन,२ पोका खाने तेल,१ पोका नुन प्रदान गरेको हो । उक्त खाद्यान्न सामाग्री आश्रम व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ उपाध्यायलाई हस्तान्तरण गरिएको थियो । सामग्री हस्तान्तरण कार्यक्रममा लमही नगर संयोजक राजेन्द्र श्रेष्ठ लगायतको सहभागिता रहेको क्षेत्र नम्बर १ दाङका संयोजक किरण विक्रम शाहले सिधापत्रलाई जानकारी गराउनु भएको हो । पछिल्लो समय मञ्चले कोभिड उन्नाइसलाई मध्यनजर गरेर आफ्नो क्षेत्रमा सामाजिक कार्यका लागि विभिन्न कार्यक्रमको अभियानलाइ तिब्रता साथ संचालन गरिरहेको संयोजक शाहले बताउनु भयो ।
