मेगमन बुढा मंगलबार, आश्विन १३, २०७७

दाङ । देउखुरीको राजपुर गाउँपालिकाका कर्मचारीले मंगलबार आफ्नो कार्यालय परिसर भित्रमा सरसफाइ कार्य सम्पन्न गरेको छ ।गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगी र पालिकाको प्रशासन शाखाका अधिकृत महेश थापा मगरको प्रमुख नेतृत्वमा गाउँपालिकामा कार्यरत कर्मचारीद्वाार  कार्यालय परिसर भित्रमा वर्षाको कारण बढेको झारजंगल तथा पलास्तीक, काठका टुक्राटुक्रिलाई एक ठाउँमा व्यवस्थापन गर्ने कार्य गरेको हो ।केही गर्नु छ भने आफैबाट सुरु गरौं भन्ने उदेश्य र मान्यताका साथ गाउँपालिकामा कार्यरत कर्मचारीले उक्त कार्य गरेको गाउँपालिका सूचना अधिकृत सरद रेग्मीले सिधापत्रलाई जानकारी दिनु भयो ।

हाम्रो टिम

संचालक : मेगमन बुढा मगर
सम्पादक: कृष्णे घर्ती मगर
निर्देशक: भानु जोशी
जिल्ला ब्युरो: टेकबहादुर पुन
वरिष्ठ सम्बादाताहरु: शिवराज पन्थी,जयप्रकाश पौडेल
सम्बादाताहरु: शिवराज खनाल,टोपेन्द्र खनाल,श्रावण बस्नेत

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लि.
# दर्ता नं. :– २४५९/०७७-०७८
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८४९८८७५१४
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]