
Dbs
ksb
Ggp
lnp
Dus
Rgp
Ggp
Pbu
Rgp
Sgp
Asb
Rgp
Rgp
Lks
Lnp
Usb
Jns
दाङ । दाङमा बुधवार थप ५७ जना नयाँ संक्रमित थपिएका छन् । जिल्ला कोरोना फोकल पर्सन कमल चन्दका अनुसार घोराहीमा ३७, तुलसीपुरमा ८, राप्ती गाउँपालिकामा ७, लमहीमा ३, बंगलाचुलीमा र दंगिरशण गाउँपालिकामा १÷१ जना नयाँ संक्रमित थपिएका हुन । त्यसमध्य दूई जना डाक्टर समेत रहेको फोकल पर्सन चन्दले बताउनु भयो । यो संगै जिल्लामा कुल […]
दाङ । देउखुरीमा स्थायी रुपमा पार्किङ ब्यबस्था हुनुपर्ने अटो चालकहरुले स्थानीय सरकार सँग माग गरेका छन् । उनीहरुले लमही नगरपालिकाले अस्थायी रुपमा तीन वटा ठाउँमा पार्किङ गर्ने ब्यबस्था मिलाएको छ । २०७३ साल देखि आफुहरुले पार्किङ ब्यबस्था हुनुपर्ने माग सहित ३ पटक डेलिगेसन गएपनि कुनै पनि चाँसो नगरपालिकाले नदिएको लाली गुराँस टेम्पो यातायात प्रालिका अध्यक्ष […]
दाङ । देउखुरीको लमही नगरपालिका स्तरिय स्वास्थ्य संस्था व्यवस्थापन संचालन कार्यविधि पास भएको छ । बुधबार बसेकाे लमही नगरपालिका नगर कार्यपालिका बैठकले लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको अध्यक्षमा स्वास्थ्य संस्था व्यवस्थापन संचालनकाे लागि एघार सदस्यीय समिति गठन गर्ने गरि कार्यविधि पास गरेको लमही नगरपालिकाका प्रवक्ता बिमबहादुर केसीले जानकारी दिनु भयो । बैठकले सुत्केरी आमासंग […]
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुलाई कार्तिक ७ गतेभित्र विज्ञापनरहित क्लिन फिड प्रसारण गर्न गराउन अनुरोध गरेको छ । बुधबार मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडीले एक विज्ञप्ति जारी गर्दै कार्तिक ७ गतेभित्र विज्ञापनरहित क्लिन फिड प्रसारण नभएमा प्रचलति कानून अनुसार कार्वाही हुने चेतावनी समेत दिनु भएको छ ।जारी विज्ञप्तिमा इन्डियन […]
दाङ । देउखुरीको लमही नगरपालिकाका सबै बिद्यालयहरुमा प्रत्यक्ष पठनपाठन(फेस टु फेस मोड) नगरिने भएको छ । नगरपालिकामा सम्बन्धित बिद्यालयका प्र.अ.हरुको सोमबार बसेको आकस्मिक बैठकले कार्तिक १ गते देखि १५ गते सम्म नगरपालिका भित्रका सबै बिद्यालयहरुमा यो बिधि स्थगित गर्ने निर्णय गरेको हो । बिद्यालय खोलि पठनपाठन गर्दा थप कोरोना भाइरस(कोभिड-19)को संक्रमण फैलिन सक्ने सम्भावना भएकोले […]
दाङ । टेलि चलचित्रका निर्देशक घाेराही दाङ निवासी के,एल बुदाथाेकी(पिडित)ले देउखुरी क्षेत्रका पत्रकार तथा संचार सस्थामा कार्यरत कर्मचारीहरुका लागि मास्क तथा सेनिटाइजर बितरण गर्नु भएको छ । उहाँले सधै सडकमा हिडेर जाेखिम माेल्दै सहि रसत्य समाचार खाेजि गर्ने पत्रकार साथिहरुका लागि काेरना कहरबाट बचाउनका लागि सानाे सहयाेग गरेकाे पीडितले बताउनु भयो । नेपाल पत्रकार महासंघ […]
दाङ । रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर १ कुरेलिको खरिबोटमा शुक्रबारदेखि निशुल्क माक्स तथा सेनिटाइजर वितरण कार्य सुरु भएको छ । के गाउँ के शहर,रोक्नु छ सबै मिल कोरोनाको कहर !कोरोनालाई नियन्त्रण गर्न पहल गरौं,आफू पनि बचाैं,अरुलाइ पनि बचाअाैं भन्ने मुल नाराको साथमा प्रवासी युवा सेवा समाज कुरेली र क्यान्सर पीडित सहयोग समाज घोराही उपमहानगरपालिका […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्वर २, मटेरियाको निजि सस्थागततर्फको फेमिली प्याराडाईज इङ्गलिस बोर्डिङ्ग स्कुललाई स्कुलकै अभिभावक तथा बुद्दिजिवि गढवा गाउँआलिका वडा नम्वर -७ चन्दनपुर निवासी मान बहादुर ओलि तथा हिरा ओलिले २ सय थान मास्क र ३ बोत्तल सेनिटाईजर सहयोग प्रदान गर्नु भएको छ । हाल विश्वभर माहामारिकोरुपमा फैलिएको कोरोना भाईरस (कोभिड -१९) […]
दाङ । दाङमा पशुचौपायामा नयाँ भाइरस देखिएको छ । नेपालका अन्य जिल्लामा समेत देखा परेको ‘लम्पी स्किन’ नामको भाइरस गाई भैंसीमा देखा परेको हो । दाङको राप्ती गाउँपालिकामा यो भाइरस देखा परेको गाउँपालिका पशु सेवा शाखाका प्रमुख शेरबहादुर हमालले बताउनुभयो । उहाँका अनुसार यो लम्पी स्किन नामको भाइरस गाई, भैंसीमा देखा परेको र तिनीहरुबाट जन्मिएका […]
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीमा १,मोरङमा २,सर्लाहीमा १,काठमाडौंमा २, ललितपुरमा २,भक्तपुरमा १,मकवानपुरमा १,धादिङमा १, नवलपरासीपूर्वमा १ र रुपेन्देहीमा १ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ सय १४ जना पुगेको जानकारी दिएको छ ।