
Usb
Asb
ksb
Ggp
Dus
Ggp
Rgp
lnp
Rgp
Rgp
Sgp
Lks
Jns
Rgp
Lnp

lms

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सुनसरीमा १,मोरङमा २,सर्लाहीमा १,काठमाडौंमा २, ललितपुरमा २,भक्तपुरमा १,मकवानपुरमा १,धादिङमा १, नवलपरासीपूर्वमा १ र रुपेन्देहीमा १ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ सय १४ जना पुगेको जानकारी दिएको छ ।
